प्रदेश समाचार
भौतिक पुर्वाधार मन्त्रीको सचिवालयले भन्यो, ‘खगेन्द्र सुनारले जातीय सदभाव खलबल्याउने झुटो स्टाटस हाले’
धनगढी : आफुलाई दलित अभियन्ता भनेर चिनाउने खगेन्द्र सुनारले सुदूरपश्चिमका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल लक्षित स्टाटस कपोकल्पीत र झुठो भएको सचिवालयले जनाएको छ ।
अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा : आलोक
धनगढी : अनलाइन टिभी पत्रकार संघ नेपाल, कैलालीको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट आलोक जङ्ग साउँद अध्यक्षमा चयन भएका छन् ।
स्वर्ण प्राशन मौलिक उपचार विधि हो : स्वास्थ्यमन्त्री पौडेल
धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वर्ण प्राशन मौलिक उपचार विधि भएको बताएका छन् । बिहीबार प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा राष्ट्रिय स्वर्ण प्राशन… विस्तृतमा
आज सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसुचि
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक आज (बिहीवार) बस्ने भएको छ। आधा महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक आज बस्न लागेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको… विस्तृतमा
कैलालीमा दुई लाखसहित ८ जुवाडे रातको ११ बजे पक्राउ
धनगढी : कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । बुधबार साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाईनिज कर्नर सेन्टरमा… विस्तृतमा
अपराध र लागुऔषध नियन्त्रणमा कुनै पनि व्यक्ति वा नेताको मुख नहेरी अनुसन्धान गर्न मुख्यमन्त्री शाहको निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कुनै पनि व्यक्ति वा नेताको मुख नहेरी अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।… विस्तृतमा
चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ सुरु हुन्छ : स्वास्थ्यमन्त्री पौडेल
धनगढीः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताएका छन्।
धनगढी पुगेर स्वास्थ्यमन्त्री पौडेल भने- ‘गेटामा नारावाजी विरोध के का लागि ?’
धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले गेटामा स्थलगत हेर्दा धेरै जानकारी हुन्छ भनेर हेर्न खोजेको तर, नारावाजी विरोध केका लागि बुझ्न नसकेको धारणा व्यक्त… विस्तृतमा
चौतर्फी विरोधपछि स्वास्थ्य मन्त्रीद्वारा गेटा अस्पतालमा इमर्जेन्सी सेवा उद्घाटन गर्ने भनिएको कार्यक्रम स्थगित
धनगढी : गेटा अस्पतालमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल गर्ने भनिएको इमर्जेन्सी सेवाको उद्घाटन कार्यक्रम स्थगित भएको छ । अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले भने स्वास्थ्य… विस्तृतमा
कैलाली कारागार घट्ना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
धनगढी : कैलाली कारागारमा भएको हिंसात्मक झडप घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । २३ साउनमा कारगारमा कैदीबन्दीको दुई पक्ष बीच ग्याङ फाईट भएको थियो ।… विस्तृतमा
टप एण्ड टी-२० सिरिजमा नेपालको दोस्रो जित
काठमाडौं : टप एण्ड टी-२० सिरिजको पाँचौं खेलमा नेपालले मेलर्वन रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ। अष्ट्रेलियाको पार्मर्स्टनस्थित काजालिस ऐरिनामा भएको खेलमा नेपालले दिएको १४० रनको… विस्तृतमा
अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार हेरेर गर्नुहुँदैन : मुख्यमन्त्री शाह
अत्तरिया : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले अपराध नियन्त्रणमा कसैको अनुहार हेरेर गर्नु नहुने धारणा व्यक्त गरेका छन ।
Pagination
- Page 1
- Next page