सबै मुख्य समाचार
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
सुदूरपश्चिमका चार वडाध्यक्षमा काँग्रेसको क्लिनस्वीप
धनगढी : सुदूरपश्चिमका चारवटा पालिकाका वडाध्यक्षमा नेपाली काँग्रेसका उमेदवारहरुले जितेका छन । कञ्चनपुरको भीमदत्त ६, डोटीको पूर्विचौकी गाउँपालिका–६, दार्चुलाको दुहँु ५ र बझाङको… विस्तृतमा
स्थानीय तह उप–निर्वाचनमा सुदूरपश्चिमभरी ५७ प्रतिसत मतदान
धनगढी : सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशतले मतदान गरका छन् ।
दार्चुलाको दुहुँ गाउपालिका ५ मा ४२ प्रतिसत मतदान (तस्बिरहरु)
दार्चुला : दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दिउसो १ बजेसम्म ५३८ मत खसेका छन । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार… विस्तृतमा
कञ्चनपुरको भीमदत्त ६ मा १ बजेसम्म ३७ प्रतिसत मतदान
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि भईरहेको मतदानमा १ बजेसम्म २ हजार ११ अथवा ३७ प्रतिसत मत खसेको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अहिलेसम्म ३३ प्रतिसत मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भईरहेको उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ । उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले… विस्तृतमा
कैलाली जिसस संयोजकमा निर्विरोध काँग्रेसकी टीकाकुमारीले पाईन प्रमाणपत्र
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध भएकी काँग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छिन । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ… विस्तृतमा
बझाङको सुर्मा गाउपालिका ४ को वडाध्यक्षका लागि ६३३ मत खस्यो
बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा ६६३ मत खरेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान सवा ११ बजेसम्म ६६३ मत खसेको हो ।
बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि शान्तिपूर्ण मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा उत्साहजनक मतदान भई रहेको छ ।
कञ्चनपुरको भीमदत्त ६ मा यसरी हुदैछ मतदान, साढे १० बजेसम्म ९५७ मत खस्यो (तस्विरहरु)
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि मतदान भईरहेको छ ।
घरायसी विवादका कारण कञ्चनपुरको तीलाचौरमा श्रीमतीको हत्या
कञ्चनपुर : घरायसी विवादका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका पूर्व प्रहरीले श्रीमतीको हत्या गरेका छन ।
बझाङको सुर्मा गाउपालिका ४ को वडाध्यक्षका लागि २७६ मत खस्यो
बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा २७६ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान ९ बजेसम्म २७६ मत खसेको हो ।
Pagination
- Page 1
- Next page