सबै मुख्य समाचार
सुनौलो महाकाली यातायातको बस दुर्घटना, १० जनाको मृत्यु ३० घाईते
धनगढी : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
अलमलमै गेटा अस्पताल : निर्देशक जोशी चार महिनामा २२ दिन मात्रै हाजिर
धनगढी : कैलालीको गेटा अस्पताल सञ्चालनमा चरम लापरवाही देखिएको छ । अस्पताल सञ्चालनका लागि खटिनुपर्ने अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशी नै कार्तिक देखि माघ मसान्त सम्मको चार… विस्तृतमा
धनगढीको शिवपुरी धाममा श्रीमदभागवत महायज्ञ सुरु (फोटोफिचर)
धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा श्रीमदभागवत सुरु भएको छ ।
गेटा अस्पताल सञ्चालनमा लापरवाही : अस्पतालको भवन बुुझ्न आनाकानी
धनगढी : गेटा मेडिकल कलेज पुर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुुझेको छैन । भवन स्वामित्वमा नआउदा… विस्तृतमा
आज सरस्वती पुजा, विद्याकी देवीको पुजा गरि मनाईदै
धनगढी : आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्धामा प्रेमीलाई ४ वर्ष जेल
धनगढी : धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय… विस्तृतमा
गेटा अस्पताल : चार महिना देखि ७४ प्रतिसत दरबन्दी खाली
धनगढी : सोमबार मात्रै राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पारित गरेको छ । तर गेटामा कार्तिक १ गते देखि सुरु भएको एक सय शैयाको अस्पतालको… विस्तृतमा
क्यानडाविरुद्धको शृङला क्लीन स्वीप, 9 विकेटले नेपालकाे जीत
काठमाण्डाैं : नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा… विस्तृतमा
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
काठमाण्डाैं : शरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
पुर्वाधार विकास मन्त्रालयको प्रगती : एक वर्षमा १०९ किलोमिटर पक्की सडक
धनगढी : प्रदेशका मन्त्रालयहरुमा पुर्वाधार विकास मन्त्रालय मात्रै चलायमान देखिएको छ । सरकारको एकवर्षे कार्यकालका अवसरमा पुर्वाधार विकास मन्त्रालयले सार्वजनि गरेको आफ्नो प्रगती… विस्तृतमा
कञ्चनपुर प्रहरीले पक्राउ गरेका पत्रकारको रिहाईको माग
धनगढी : साईबर क्राईमको मुद्धा परेको भन्दै कञ्चनपुर प्रहरीले शनिबार पक्राउ गरेका दुुई जना पत्रकारहरुलाई रिहाईका लागि पत्रकारका विभिन्न संघ संगठनले माग गरेका छन ।
कञ्चनपुरका दुुई जना पत्रकार प्रहरी नियन्त्रणमा
धनगढी : कञ्चनपुरका दई जना पत्रकार पुस्कर भट्ट र एश्वर्य कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार भट्टलाई जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट र एश्वर्य… विस्तृतमा
Pagination
- Previous page
- Page 138
- Next page