सबै मुख्य समाचार
दार्चुलामा अनुदान हत्याउन जीवित व्यक्तिलाई मृत घोषणा गर्ने दुइजना पक्राउ
दार्चुला: दार्चुलामा कृषि अनुदान रकम हत्याउन सचिव र कोषाध्यक्षको मृत्यु भएको झुठो पत्र पठाएको आरोपमा शैल्यशिखर नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको छ ।
छाउपडी प्रथाजन्य कुरीति विरुद्धका कानून कार्यान्वयन गर्न निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले छाउपडी संग सम्बनिधत संघीय कानून र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मुलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश… विस्तृतमा
रजस्वला भएकी महिलाका लागि चिहान बन्दै सुदूरपश्चिमका “छाउगोठहरू”
धनगढीः मुलुकी अपराध संहिता, २०७४ ले भन्छ–महिला रजस्वला वा सुत्केरी भएको अवस्थामा छाउपडी राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन।
‘पेपरलेस’ बन्दै शुक्लाफाँटाका तीन स्वास्थ्य संस्था
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाभित्रका तीन स्वास्थ्यचौकीमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअन्तर्गत ‘पेपरलेस’ सेवा सञ्चालन गरिएको छ। बिरामीले पर्चा नकाटिकनै… विस्तृतमा
दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि
दार्चुला : दार्चुलामा आत्महत्याका घट्नामा बृद्धि भएको छ।
रुखले च्यापिएर कैलालीमा एक वृद्धाको मृत्यु
कैलाली : कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ ।
कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि
अत्तरियाः कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले… विस्तृतमा
७ दशमलव ४४ प्रतिशतले धनगढीको राजस्व संकलनमा वृद्धि
धनगढी : आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ। सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले… विस्तृतमा
हप्ता दिन नबित्दै उप्कियो पिच कञ्चनपुरको पुनर्वासमा
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ। पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ–ठाउँमा… विस्तृतमा
मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई वारपार गर्न सहज
कैलाली : कैलालीको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो।
व्यावसायिक अनार खेतीबाट ५० लाख आम्दानी गर्ने डडेल्धुराका कृषकको लक्ष्य
डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का कृषकले व्यावसायिक रूपमा अनार खेती गरेर वार्षिक ५० लाख कमाउने लक्ष्य राखेका छन्।
बैतडीको सरस्वती आविको आफ्नै करेसाबारी, अर्गानीक तरकारी उत्पादन
बैतडी : टनेलभित्र लटरम्म फलेका गोलभेडा अनि काक्रा । छुट्टाछुट्टै टनेलमा फरकफरक तरकारी र फलफूल फलेका छन् । दुई रोपनीमा फैलिएको यो जग्गामा कही काउली र बन्दा अनि करेला उब्जनी भइरहेको… विस्तृतमा
Pagination
- Previous page
- Page 3
- Next page