सबै मुख्य समाचार
कैलालीका बरिष्ठ बन अधिकृत पूर्णशंकर यादव सवा सात लाख घुससहित रंगेहात पक्राउ
धनगढी : कैलालीको डिभिजन वन कार्यालय, धनगढीमा कार्यरत वरिष्ठ बन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैया घुससहित रंगेहात पक्राउ गरिएको छ ।
धनगढीको नास्ट कजेज नजिक आगलागी, प्रहरी र सशस्त्रको संयुक्त टोलीद्वारा आगो नियन्त्रणमा
धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज नजिकको व्यापारिक क्षेत्रमा आईतबार राति भीषण आगलागी भएको छ । अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको जानकारी प्राप्त… विस्तृतमा
ओली पनि पुगे च्यासल, केहीबेरमा विद्यासँग भेटवार्ता हुने
काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । उनले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने… विस्तृतमा
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालयमा
काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न… विस्तृतमा
धनगढीमा खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण, ४८८ जनालाई निःशुल्क सामग्री
धनगढीः धनगढी उपमहानगरपालिकाले लगातार तेस्रो वर्ष अपाङ्गता भएका व्यक्तिहरूलाई खोजीखोजी सहायता सामग्री वितरण गरेको छ ।
कर्ण थापालाई ओलीले सुरुमा रोके, पछि जवाफ दिए
काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकमा कर्णबहादुर थापा पछिल्लो विधान र नियमावलीबारे आफ्ना कुरा राख्न खोजिरहेका थिए । त्यस बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले… विस्तृतमा
हत्या गरिएको आशंकामा कैलाली प्रहरीद्वारा गाडिएको शव उत्खनन
धनगढी : धनगढीमा एयरफोन चोरी गरेको निहुँमा कुटपिट गरि हत्या गरिएका ब्यक्तिको चिहान उत्खनन गरि शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको आशंकामा धनगढी… विस्तृतमा
मुक्तकमैयाको ब्यवस्थापनका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहको दाबी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमलरी र कमैयाको जीविकोपार्जन र आयआर्जनका लागि कार्यविधि बनाएर सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन ।
कृष्णपुर नगरपालिका : जसले स्वास्थ्यचौकी पनि चौबिसै घण्टा चलाउछ
धनगढी : सरकारले हरेक स्थानीय तहमा बनाउने भनिएका १५ शैयाका अधिकांस अस्पताल पनि चौबिसै घण्टा सेवा दिन सकिरहेका छैनन । तर जग्गा अभावका कारण १५ शैयाको अस्पताल बनाउन नसकेपनि कञ्चनपुरको… विस्तृतमा
बाजुरामा नदीले बगाउँदा एक जनाको मृत्यु
बाजुरा : बजुराको बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ।
छाउगोठ भत्काउन कञ्चनपुर प्रशासनद्वारा ९ वटै स्थानीय तहलाई पत्राचार
कञ्चनपुर : छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई… विस्तृतमा
आइतवार लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर
कैलालीः खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता… विस्तृतमा
Pagination
- Previous page
- Page 4
- Next page