सबै मुख्य समाचार
पेन्डिङ काम असारभीत्र सक्न कम्पनी रजिस्टारको कार्यालयलाई मन्त्री भण्डारीको निर्देशन
धनगढी : कम्पनी रजिस्ट्रारको कार्यालय बारे अनियमितताका प्रश्नहरू उठेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी एक्सनमा उत्रिएका छन् ।
कञ्चनपुरको महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ।
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन
टीकापुरः कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो।
अनुसन्धान व्यवस्थापन इकाइको सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलद्धारा उद्घाटन
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसको शिक्षाशास्त्र विभाग अन्तर्गत स्थापना गरिएको अनुसन्धान… विस्तृतमा
कैलालीको भजनीमा सामुदायिक वनका अध्यक्षबाटै काठ तस्करी
धनगढी : कैलालीमा सामुदायिक वनका अध्यक्षले काठ तस्करी गरेका छन्।भजनी नगरपालिका–९ को सरस्वती सामुदायिक वनका अध्यक्ष बुधराम चौधरीले बिना इजाजत काठ कटानी गरेका हुन्।
सडक बिग्रेका कारण शुक्लाफाँटा निकुञ्जको सफारी बन्द
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ। वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले… विस्तृतमा
रोपाइँ सकिएपछि थारू बस्तीमा हर्डहुवाको रौनक
धनगढीः रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ।
टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्ः प्रशिक्षण पाएपछि आफ्नो भूमिकाको ज्ञान भयो
टीकापुरः टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे… विस्तृतमा
कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटान
धनगढीः कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ।
सामाजिक विकास समितिद्धारा पोषण सामग्रीको गुणस्तर परीक्षणको प्रतिवेदन पेस गर्न निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले पोषण झोलामा रहेका खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
टीकापुरः बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ।
औद्योगिक प्रशिक्षार्थी तालिमका उत्कृष्ठ प्रशिक्षार्थीहरुलाई सम्मान (तस्बिर सहित)
धनगढी ः एसईई पछि प्राविधिक धारमा प्रिडिप्लोमा गरिरहेको विद्यार्थी, उनीहरुले पढने शैक्षिक संस्था र उनीहरुलाई काम सिकाउने संस्थाहहरुलाई सामाजिक विकास मन्त्रालयले सम्मानित… विस्तृतमा
Pagination
- Previous page
- Page 6
- Next page