सबै मुख्य समाचार
कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटान
धनगढीः कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ।
सामाजिक विकास समितिद्धारा पोषण सामग्रीको गुणस्तर परीक्षणको प्रतिवेदन पेस गर्न निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले पोषण झोलामा रहेका खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
टीकापुरः बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ।
औद्योगिक प्रशिक्षार्थी तालिमका उत्कृष्ठ प्रशिक्षार्थीहरुलाई सम्मान (तस्बिर सहित)
धनगढी ः एसईई पछि प्राविधिक धारमा प्रिडिप्लोमा गरिरहेको विद्यार्थी, उनीहरुले पढने शैक्षिक संस्था र उनीहरुलाई काम सिकाउने संस्थाहहरुलाई सामाजिक विकास मन्त्रालयले सम्मानित… विस्तृतमा
नाउपाले भन्यो, ‘सरकारलाई दिएको समर्थन भोली फिर्ता लिन्छौं’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश… विस्तृतमा
रामेश्वर चौधरी अख्तियारको छानबिनमा, करोडौँ कमिसन उठाएको आरोप
धनगढी : राजीनामा नदिएपछि मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले भ्रष्टाचार गरेको भन्दै अख्तियारले छानबिन थालेको… विस्तृतमा
सत्तारूढ दलकै चर्को आलोचनाबीच सुदूरपश्चिमको बजेट पारित
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको बजेट बुधबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित गरिएको छ । यद्यपि बजेट पारित हुनु अघि सत्तारूढ… विस्तृतमा
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
धनगढी : म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रालिले… विस्तृतमा
चडेपानीकी ‘भावना’ – दुर्गम गाउँबाट उठेको उज्यालो तारा
चडेपानी (बैतडी) : सानो गाउँ, १० कक्षा सम्मको पढाई मात्र हुने विद्यालय । घरपरिवारको काम पनि गर्दैपर्ने । तर पनि भावना भट्टले यसपालीको एसईईमा विद्यालयमै किर्तिमान बनाएकी छिन ।… विस्तृतमा
मंगलसेन बजारको मेन सडकमा गोरु जोतेरै रोपियो धान
धनगढी : अछामको सदरमुकाम मंगलसेन बजारको मेन सडकमा गोरु जोतेरै धान रोपिएको छ। मंगलसेन बजारदेखि विद्यालय र क्याम्पसहरूमा जाने बजारको मुख्य सडक हिलाम्य भएपछि स्थानीयबासीले रोपाइँ गरेर… विस्तृतमा
मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
धनगढीः कैलालीमा वर्षौँदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरिएको छ।पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली… विस्तृतमा
‘सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका छ’ :मुख्यमन्त्री शाह
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न… विस्तृतमा
Pagination
- Previous page
- Page 7
- Next page