सबै मुख्य समाचार
काँग्रेस भन्छ, ‘मुख्यमन्त्री सोडारीले सदन र प्रदेश प्रमुखको अपमान गरे’
धनगढी : नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान गरेको आरोप लगाएको छ ।
मस्तिष्कघात भएपछि पूर्व फुटबल प्रशिक्षक खडकाको निधन
धनगढी : पूर्व फुटबल प्रशिक्षक लाल बहादुर खडकाको मस्तिष्क घातका कारण निधन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा स्थाई बसोबास भएका खडकाको ५९ वर्षकै… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित
धनगढी : सुदूरपश्चिममा मंगलबार बोलाईएको संसदको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले अध्यादेश ल्याउनका लागि बजेट अधिवेशन अन्त्य गराएपछि, काँग्रेस… विस्तृतमा
अस्पताल बनाउने भन्दै झुक्याएर बनेको चर्चलाई उपमहानगरको २४ घण्टे स्पष्टिकरण
धनगढी : धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चलाई धनगढी उपमहानगरले २४ घण्टे स्पष्टिकरण सोधेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मनेहरामा स्थानीयलाई अस्पताल खोल्ने… विस्तृतमा
साउनको पहिलो सोमबार, बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुँईचो (फोटो फिचर)
धनगढी : आज साउनको पहिलो सोमबार, कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लागेको छ । धनगढी उपमहानगर सहित आसपासका दर्शनार्थीहरु बेहडाबाबा मन्दिरमा आएका हुन ।… विस्तृतमा
धनगढीका नगर बसको ‘लोकेशन’ घरबाटै हेर्न सकिने
धनगढी : धनगढीमा सञ्चालन हुने नगरबसको लोकेशन अब घरबाटै हेर्न सकिने भएको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्र जोडनका लागि नगर बस सञ्चालनको तयारी गरिरहेका बेला ती बसहरुमा ‘… विस्तृतमा
एकैछिनको वर्षाले डुब्यो, कञ्चनपुरको ब्रह्मदेव बजार
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरे भएर बग्ने गहताडी खोलाको बाढी बजार र आसपासका बस्तीमा पसेपछि बजार जलमग्न भएको हो ।
सुदूरपश्चिम सरकारको अध्यादेश ल्याउने सम्भावना कम हुदै, पर्सि विषेश अधिवेशन
धनगढी : सुदूरपश्चिममा साउन १ गते देखि राजश्व संकलन बन्द भएको छ । सरकारले ल्याएको बजेट पास नहुँदा र नयाँ बजेट नआउदा राजश्व संकलन बन्द भएको हो ।
सरकारका प्रवक्ता भन्छन, ‘अध्यादेशबाट बजेट आउछ’
धनगढी : एमालेले समर्थन लिएपछि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । न अल्पमतमा परेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउन सकेको छ, न नयाँ सरकार गठनका लागि… विस्तृतमा
उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द
काठमाडौं : बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् ।
एसईई नतिजामा चरम लापरवाही, पुनर्योग गर्दा ९४ जनाले ल्याए ४ जीपीए
काठमाडौं ः एसईईको परिक्षामा परीक्षा नियन्त्रण कार्यालयले चरम लापरवाही गरेको पाईएको छ । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (… विस्तृतमा
सेवाग्राही भन्छन– कर तिर्छुभन्दा पनि तिर्न नपाउने देश कस्तो होला ?
धनगढी : सेती यातायात ब्यवस्था कार्यालय कैलालीको परिषर, सेतो दाह्री भएका अधबैसे उमेरका दिपेन्द्र बहादुर चन्द असिनपसिन भएर कार्यालय भीत्र पसे । कार्यालयका तीन÷चार कक्षहरुमा उनी छिरे… विस्तृतमा
Pagination
- Previous page
- Page 98
- Next page