सबै मुख्य समाचार
बाढीग्रस्त क्षेत्रमा राहत र मर्मतमा खटिन पूर्वमुख्यमन्त्री रावलको आग्रह
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले असार तेस्रो साताको अविरल वर्षापछिको बाढी र डुबानले पु¥याएको क्षतिको विवरण लिएका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काँग्रेसभीत्र दौडधुप– को होला अबको मुख्यमन्त्री ?
धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ । सुदूरपश्चिममा साउन १८ गतेपछि काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नेछ ।… विस्तृतमा
प्रहरीद्वारा धनगढीका दुई स्थानबाट चारलाख बढीको भन्सार छलेर ल्याएको सामान बरामद
धनगढीः नेपाल प्रहरीले धनगढीका दुई स्थानबाट चार लाख भन्दा बढीको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
बाहिरका स्थानीय तहमा दर्ता भएका अटो रिक्सा धनगढीमा चलाउन नपाईने
धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ । उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने… विस्तृतमा
पूर्वमुख्यमन्त्री रावलले गरे दोधाराचाँदनीको बाढीग्रस्त क्षेत्रको निरिक्षण
दोधाराचाँदनी (कञ्चनपुर) :असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो ।… विस्तृतमा
धनगढीमा अस्पताल बनाउने भन्दै झुक्याएर चर्च खोल्ने तीन जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् ।
आफैले तोडेका मन्त्रालय फेरि जोडे मुख्यमन्त्री सोडारीले
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफैले तोडेर बनाएका १० मन्त्रालयलाई घटाएर ७ मै झारेका छन । उनले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डा मिलाउनका लागि असार १६ गते ७… विस्तृतमा
फेरि उठ्यो कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग
धनगढी : सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनामा ढिलाई भईरहेको भन्दै प्रतिनिधि… विस्तृतमा
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु क्याप्टेन घाईते
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८… विस्तृतमा
आफ्नै कर्मचारीको टोली बोकेर पोखरा उड्दै थियो सौर्यको जहाज
काठमाडौं ः काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर… विस्तृतमा
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना
काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एनएएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका… विस्तृतमा
अस्पताल खोल्ने भन्दै सञ्चालनमा आएको चर्चलाई कुनै पनि गतिविधि नगर्न निर्देशन
धनगढी : धनगढी उपमहानगरपालिकाले धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चमा कुनै पनि गतिबिधि वा ब्यवसाय नगर्न निर्देशन दिएको छ ।
Pagination
- Previous page
- Page 97
- Next page