सबै ताजा समाचार
अस्पताल खोल्ने भन्दै सञ्चालनमा आएको चर्चलाई कुनै पनि गतिविधि नगर्न निर्देशन
धनगढी : धनगढी उपमहानगरपालिकाले धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चमा कुनै पनि गतिबिधि वा ब्यवसाय नगर्न निर्देशन दिएको छ ।
मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक
काठमाडौं ः मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट उक्त सूची छनोट गरिएको हो ।
बाजुरामा राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा
बाजुरा : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक(पटक अवरुद्ध भएको साँफे(मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९… विस्तृतमा
काँग्रेस भन्छ, ‘मुख्यमन्त्री सोडारीले सदन र प्रदेश प्रमुखको अपमान गरे’
धनगढी : नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान गरेको आरोप लगाएको छ ।
मस्तिष्कघात भएपछि पूर्व फुटबल प्रशिक्षक खडकाको निधन
धनगढी : पूर्व फुटबल प्रशिक्षक लाल बहादुर खडकाको मस्तिष्क घातका कारण निधन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा स्थाई बसोबास भएका खडकाको ५९ वर्षकै… विस्तृतमा
सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित
धनगढी : सुदूरपश्चिममा मंगलबार बोलाईएको संसदको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले अध्यादेश ल्याउनका लागि बजेट अधिवेशन अन्त्य गराएपछि, काँग्रेस… विस्तृतमा
अस्पताल बनाउने भन्दै झुक्याएर बनेको चर्चलाई उपमहानगरको २४ घण्टे स्पष्टिकरण
धनगढी : धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चलाई धनगढी उपमहानगरले २४ घण्टे स्पष्टिकरण सोधेको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मनेहरामा स्थानीयलाई अस्पताल खोल्ने… विस्तृतमा
साउनको पहिलो सोमबार, बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुँईचो (फोटो फिचर)
धनगढी : आज साउनको पहिलो सोमबार, कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लागेको छ । धनगढी उपमहानगर सहित आसपासका दर्शनार्थीहरु बेहडाबाबा मन्दिरमा आएका हुन ।… विस्तृतमा
धनगढीका नगर बसको ‘लोकेशन’ घरबाटै हेर्न सकिने
धनगढी : धनगढीमा सञ्चालन हुने नगरबसको लोकेशन अब घरबाटै हेर्न सकिने भएको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्र जोडनका लागि नगर बस सञ्चालनको तयारी गरिरहेका बेला ती बसहरुमा ‘… विस्तृतमा
ट्राफिक प्रहरीद्वारा जरिवानाबाट मात्रै पौने दुई अर्व राजश्व संकलन
धनगढी ः ट्राफिक प्रहरीले एक वर्षमा जरिवाना वापत झण्डै पौने दुई अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । नेपाल प्रहरीले पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेको कामबारे… विस्तृतमा
ओलीलाई नेपालको कटाक्ष–‘अरुलाई लात्ताले हानेर नर्क पठाए, आफु स्वर्ग गए’
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको… विस्तृतमा
एकैछिनको वर्षाले डुब्यो, कञ्चनपुरको ब्रह्मदेव बजार
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित ब्रह्मदेब बजार डुबानमा परेको छ । चुरे भएर बग्ने गहताडी खोलाको बाढी बजार र आसपासका बस्तीमा पसेपछि बजार जलमग्न भएको हो ।
Pagination
- Previous page
- Page 135
- Next page