सबै ताजा समाचार
बाहिरका स्थानीय तहमा दर्ता भएका अटो रिक्सा धनगढीमा चलाउन नपाईने
धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ । उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने… विस्तृतमा
पूर्वमुख्यमन्त्री रावलले गरे दोधाराचाँदनीको बाढीग्रस्त क्षेत्रको निरिक्षण
दोधाराचाँदनी (कञ्चनपुर) :असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो ।… विस्तृतमा
धनगढीमा अस्पताल बनाउने भन्दै झुक्याएर चर्च खोल्ने तीन जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् ।
आफैले तोडेका मन्त्रालय फेरि जोडे मुख्यमन्त्री सोडारीले
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफैले तोडेर बनाएका १० मन्त्रालयलाई घटाएर ७ मै झारेका छन । उनले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डा मिलाउनका लागि असार १६ गते ७… विस्तृतमा
संसदीय समितिले मगायो यती एयरलायन्स दुर्घटनाको प्रतिवेदन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई… विस्तृतमा
सौर्यका क्याप्टेन मनिषको भनाई : सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन
काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ ।
लोकसेवाद्वारा शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिमार्जन
काठमाडौं ः लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण… विस्तृतमा
फेरि उठ्यो कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग
धनगढी : सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनामा ढिलाई भईरहेको भन्दै प्रतिनिधि… विस्तृतमा
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु क्याप्टेन घाईते
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८… विस्तृतमा
आफ्नै कर्मचारीको टोली बोकेर पोखरा उड्दै थियो सौर्यको जहाज
काठमाडौं ः काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर… विस्तृतमा
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना
काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एनएएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका… विस्तृतमा
अस्पताल खोल्ने भन्दै सञ्चालनमा आएको चर्चलाई कुनै पनि गतिविधि नगर्न निर्देशन
धनगढी : धनगढी उपमहानगरपालिकाले धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चमा कुनै पनि गतिबिधि वा ब्यवसाय नगर्न निर्देशन दिएको छ ।
Pagination
- Previous page
- Page 134
- Next page