सबै ताजा समाचार
धनगढी उपमहानगरले चलाएको विशेषज्ञ वडा क्लिनिकमा ७८ हजार विरामीको सहभागिता
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट कुल ७८ हजार ११७ सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
अछामको छाउगोठमा भएको बलात्कार घटनाको संसदीय समितिले पनि छानविन गर्ने
धनगढी ः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कार घटनाको अध्ययनका लागि प्रदेशको संसदीय समिति मंगलबार घटनास्थल जाने भएको छ ।
गृहमन्त्रालयको सिडियोहरुलाई निर्देशन – राष्ट्रिय परिचयपत्रको विवरण संकलन वडास्तरमै गर्नु
काठमाडौं : गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
न्युमिडिया समेटिने गरि छिट्टै आमसञ्चार नीति ल्याईने सञ्चारमन्त्री शर्माको दाबी
धनगढी : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिट्टै आमसञ्चार नीति ल्याउने आउने बताएकी छन । अहिलेका नयाँ मिडियालाई पनि समेटने गरी नयाँ आमसञ्चार नीति ल्याउन लागिएको उनले… विस्तृतमा
अनेरास्ववियु कैलालीको अध्यक्षमा खड्का सर्वसम्मत
धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन् ।
धनगढी उपमहानगरले ल्यायो सवा २ अर्वको बजेट
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
गोदावरी महाकुम्भ धामबाट कलश चोरीगर्ने दुईजना पक्राउ
धनगढी : कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी गर्ने दुई जना पक्राउ परेका छन ।
बैतडीको भुवनेश्वरी माविका छात्राहरु काप्न थालेपछि पठनपाठन प्रभावित
बैतडी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित… विस्तृतमा
हात भाँचिएका गोपालको निसर्ग अस्पतालद्वारा निशुल्क उपचार
धनगढी : धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी–१२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निःशुल्क उपचार गरिदिएको छ ।
जेष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन कञ्चनपुरमा पनि सकस
महेन्द्रनगर : बुधबार बिहानै ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ७२ वर्षीया भवानी दत्त अवस्थी श्रीमती देवासंगै जिल्ला प्रशासन कार्यालय कञ्चचनपुर पुगे । राष्ट्रिय… विस्तृतमा
डडेल्धुराका अधिकांस स्थानीय तह र सरकारी कार्यालय निमित्तको भरमा
डडेल्धुरा : डडेल्धुरा जिल्ला निमित्तको भरमा सञ्चालनमा रहेको छ । जिल्लाका प्राय सरकारी कार्यालय निमित्तको भरमा कामकाज गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देखि जिल्ला… विस्तृतमा
धनगढीको बसपार्कमा रहेको जिएस ट्रेडर्समा आगलागी, साढे दुई करोडको नोक्सान
धनगढी : कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको एक होलसेल पसलमा आगलागी भएको छ । विहीबार राती विद्युतको तार सर्ट भएर जिएस ट्रेडर्समा आगलागी भएको हो । आगलागीबाट… विस्तृतमा
Pagination
- Previous page
- Page 145
- Next page