सबै ताजा समाचार
धनगढीका खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाईने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले तीनवटा खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाउने भएको छ ।
नेपाल पत्रकार महासंघको चुनाव– आज मनोनयन हुन सकेन
काठमाडौं ः नेपाल पत्रकार महासंघको चुनावका लागि शनिबार हुने भनिएको उम्मेदवार मनोनयन विवादका कारण हुन नसकेपछि चुनाव अनिश्चित भएको छ ।
कैलालीमा १० लाख ७२ हजार मूल्यको अबैध सामानसहित दुई जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा झण्डै ११ लाख मूल्यको अबैध सामानसँगै एक महिलासहित दुई जना पक्राउ परेका छन् ।
भारतमा अब १ लाख सम्मको भुक्तानी क्युआरबाट गर्न सकिने
काठमाण्डौं : नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।
एसईईमा कैलालीका ३० प्रतिशत विद्यार्थी उत्तीर्ण, ५ हजारले ग्रेड सुधारको परिक्षा दिन पाउने
धनगढी : बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा(एसईई) को नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उत्र्तिण भएका छन् ।
एसईई परिक्षाको नतिजा सार्वजनिक, कैलालीका चार जनाको चार जिपिए
धनगढी ः कैलालीका चार जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपीए अंक प्राप्त गरेका छन् ।
सामाजिक विकासमन्त्री भाट भन्छन, ‘प्रदेशका अस्पतालमा बजेटको अभाव हुन दिन्न’
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले प्रदेशका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन् । मन्त्रालयमा बिहिवार आयोजित स्वास्थ्य क्षेत्रमा विपद्… विस्तृतमा
मन्त्री पाल भन्छन, ‘रातो किताबको ‘पिडिएफ’ कसले बाहिर ल्यायो, छानविन हुन्छ’
धनगढी : आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम पुस्तिका (रातोकिताब) को ‘पिडिएफ’ कस्ले सार्वजनिक गरेको भन्ने… विस्तृतमा
काँग्रेसको आरोप ‘माननीयहरुलाई नदिएरै रातो किताब सार्वजनिक भयो’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।
सरकारले बजेट पास नहुने डरले ‘रेडबुक’ सार्वजनिक नगरेको काँग्रेसको आरोप
धनगढी ः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी आर्थिक वर्षको बजेट भाषण पछि रातो किताब (रेड बुक) जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
कैलालीका बाढी प्रभावित क्षेत्रका किसानलाई चैतेधान भित्र्याउने चटारो
भजनी : कैलालीको भजनी नगरपालिका– ८, सोनाफाँटाका किसान रामबहादुर विकलाई हिजोआज चैतेधान भित्र्याउने चटारो छ । उनले नौ कट्ठा जमिनमध्ये पाँच कट्ठामा लगाएको धान भित्र्याइसकेका छन ।… विस्तृतमा
कैलारी गाउँपालिकाले ल्यायो ७७ करोडको बजेट
धनगढी : कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
Pagination
- Previous page
- Page 144
- Next page