सबै ताजा समाचार
मदन आश्रीतका समकालिन जेष्ठनेताहरु सम्मानित
धनगढी : कैलालीमा पहिलो पटक एमालेका ज्येष्ठ पार्टी सदस्यलाई सम्मान गरिएको छ । ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा गहुँभीत्र लकाएर ल्याईदै गरेको सामान बरामद
धनगढी : गहुभीत्र लुकाएर ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरमा ठुलो परिणाममा सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ३६१ बोरा अबैध गहुँ र त्यसभीत्र लुकाईछिपाई… विस्तृतमा
नाराबाजीपछि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सुरु भएको छ । काँग्रेस र नाउपाका रेशम पक्षका प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेपछि संसद बैठक ३० मिनेटका लागि स्थगित भएको थियो ।… विस्तृतमा
काँग्रेस र नाउपाका सांसदको नाराबाजीपछि संसद बैठक स्थगित
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि… विस्तृतमा
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत… विस्तृतमा
बैतडीमा निःशुल्क आँखा शिविर, दुई हजारभन्दा बढी लाभान्वित
बैतडीः बैतडीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।
वाणिज्यमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबीच भेटवार्ता
काठमाडौं : वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानबीच भेटवार्ता भएको छ । काठमाडौंको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले… विस्तृतमा
कैलाली प्रहरीको तस्करीमा अर्को अप्रेशन, अटो सहित १२ लाखको सामान बरामद
धनगढीः कैलालीको धनगढीमा अटोसहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अबैध सामान नियन्त्रणमा लिएको छ ।आज (बुधबार) धनगढी उपमहानगरपालिका–५ लब्लिचोकबाट अटोसहित भन्सार छलीका सामान प्रहरीले… विस्तृतमा
मुख्यमन्त्री सोडारीले विहीबार विश्वासको मत लिने, एमाले मत दिन तयार
धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिने भएका छन । नेकपा एमालेले पनि विश्वासको मत दिने पक्कापक्की भएपछि… विस्तृतमा
भारतमा आज चौथो चरणको मतदान हुँदै, गौरीफन्टा नाका बेलुकीबाट खुल्ने
धनगढी : बैशाख २८ गते साँझ देखि बन्द भएको नेपाल भारतको गौरीफन्टा सीमा नाका आज बेलुकी ७ बजेपछि खुल्ने भएको छ । भारतमा भईरहेको लोकसभा निर्वाचनका लागि दुई देशका सीमा अधिकारीहरुको… विस्तृतमा
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा, अन्तिममा विश्वासको मत दिने मुडमा एमाले
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले जेठको ३ गते विश्वासको मत लिने भएका छन । उनले जेठ ३ गते विश्वासको मत लिन संसद बोलाई दिन सभामुखलाई पत्रचार गरेका छन ।… विस्तृतमा
ऐश्वर्य बहुमुखी क्याम्पसकी छात्राको दुर्घटनामा परि निधन
धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको दुर्घटनामा परि निधन भएको छ ।
Pagination
- Previous page
- Page 156
- Next page