सबै ताजा समाचार
सुदूरपश्चिममा मुख्यमन्त्री सहितका केही मन्त्रीहरुको सपथ आज बेलुकी ७ बजे हुने
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री सहित केही मन्त्रीहरुको आजै सपथ हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीलाई नियुक्त गरेपछि आज बेलुकी ७ बजे… विस्तृतमा
धनगढी उपमहानगर विरुद्ध उच्च अदालतमा परेको रिट खारेज
धनगढी : धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलमा दायर रिट खारेज भएको छ । धनगढी–३ केदार टोल जाने सडक चौडा गर्न हुन्न भन्दै स्थानीय नन्दा भट्टसहित २७ जनाले सडक चौडा गर्ने… विस्तृतमा
प्रदेश प्रमुखद्वारा समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त
धनगढी : प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन । उनलाई संविधानको धारा ६८(२) बमोजिम… विस्तृतमा
एमाले सहमत भएपछि दीर्घ सोडारीले गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी
धनगढी : एमाले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन सहमत भएपछि सोडारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन ।
कैलालीको मोहन्याल बाहेक सुदूरपश्चिममा पढाई हुनुअगावै पुगे पाठ्यपुस्तक
धनगढी : कैलालीको मोहन्याद गाउपालिका बाहेक सुदूरपश्चिममा यसवर्ष पढाई सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले दिएको… विस्तृतमा
एमालेको अडान ‘मुख्यमन्त्रीका लागि कुनै पनि हालतमा सोडारीलाई समर्थन गर्न सकिदैन’
धनगढी : नेकपा एमालेले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई समर्थन नगर्ने भनेपछि सुदूरपश्चिममा सरकार गठनमा फेरि खटपट भएको छ ।
गौरीफन्टा बाहेक सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारसम्मका लागि बन्द
धनगढी : भारतसँग सीमा जोडिएका सुदूरपश्चिमको गौरीफन्टा बाहेकका सबै सीमा नाका बन्द भएका छन । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गतका लोकसभा सीटहरुमा मतदान हुने भएकाले सीमा नाका बन्द भएका… विस्तृतमा
एमालेको अडान निष्कृय, समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा पठाउने
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको विकल्प दिन भन्दै एमालेले लिएको अडान निस्कृय भएको छ । समाजवादीको केन्द्रिय सचिवालयको बैठकले उनलाई नै… विस्तृतमा
सुदूरपश्चिममा फेरि खटपट, दीर्घ सोडारीको विकल्प खोज्न एमालेको अडान
धनगढी : सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको काँग्रेस, उन्मुक्ति, समाजवादी गठबन्धन भत्किएपनि, फेरि एमालेले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीको बिकल्प खोज्न अडान लिएको छ ।
मुख्यमन्त्रीको दाबी खारेज भएपछि लक्ष्मणकिशोर भन्छन, ‘अब सर्वोच्च जान्छु’
धनगढी : प्रदेश प्रमुखले नागरिक उन्मुक्तिका दुबै दाबी खारेज गरेपछि लक्ष्मणकिशोर चौधरीले सर्वोच्च जाने बताएका छन । मुख्यमन्त्री कमल बहादुर शाहको निवासमा मुख्यमन्त्री सहित नागरिक… विस्तृतमा
गण्डकीका प्रदेश प्रमुख र सुदूरपश्चिममा प्रदेश प्रमुखबीच शिष्टाचार भेट
धनगढी : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिमका प्रदेश प्रमुसख नजीर मियाँ बीच शिष्टाचार भेट भएको छ ।
एउटै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी परेपछि सुदूरपश्चिममा दोस्रो पटक सरकार आह्वान
धनगढी : एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सुदूरपश्चिममा प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका छन । प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६… विस्तृतमा
Pagination
- Previous page
- Page 166
- Next page