सबै ताजा समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको… विस्तृतमा
प्रधानमन्त्री दाहालको दाबी, ‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन निर्माण द्रूत गतीमा’
महेन्द्रनगर : प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए ।… विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालय योग्य जनशक्ति उत्पादनमा अब्बल बन्ने प्रधानमन्त्री दाहालको विश्वास
महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम… विस्तृतमा
गेटामा ६ सय सैय्याको अस्पताल सञ्चालनगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
धनगढी : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आउदो संसदको अधिवेशनमा विधेयक लैजान माग… विस्तृतमा
५ जना प्रदेश सांसदलाई रञ्जीता को चेतावनी ‘सांसद हटने चाहना हो भने नफर्के हुन्छ’
धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटने चाहना हो भने आफुले त्यसको स्वागतै गर्ने बताएकी छिन । आईतबार धनगढी विमानस्थलमा… विस्तृतमा
प्रधानमन्त्री दाहाल भन्छन, ‘माधव नेपालका बारेमा धेरै बोल्न नलगाउनुस’
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्तासमिकरण बम एकताकोे अभ्यास नभएको बताएका छन । आज धनगढी विमानस्गलमा पत्रकारहरुसँगथ कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धी
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो ।
कैलालीको १०१ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विषेश पैदल गस्ती
धनगढी : कैलालीका सीमा क्षेत्रहरुमा आपराधिक क्रियाकलाप बढन थालेपछि सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । प्रदेशको राजधानी रहेको कैलालीका सीमा क्षेत्रमा ७ दिनको पैदल गस्ती… विस्तृतमा
दलहरु सत्ताको खेलमै मस्त, प्रदेशको ७३ प्रतिसत विकास बजेट खर्च हुनै बाँकी
धनगढी : सुदूरपश्चिममा राजनीतिक दलहरु सत्तालिप्सामा डुबेपछि विकास बजेट कार्यान्वयनको अवस्था निरासाजनक भएको छ । दलहरु सरकार बनाउने र गिराउने खेलमै अल्झिरहदा विकास बजेट कार्यान्वयनको… विस्तृतमा
सुदूरपश्चिममा फेरि खटपट, सपथ लिएकै भोलीपल्ट मुख्यमन्त्री सोडारी अल्पमतमा
धनगढी : सुदूरपश्चिममा समाजवादीका नेता दीर्घ बहादुर सोडारीले मुख्यमन्त्रीको सपथ लिएकै भोलीपल्ट नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि… विस्तृतमा
समाजवादीका सोडारी बने सुदूरपश्चिमका मुख्यमन्त्री, सपथ पछि पदभार ग्रहण
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री बनेका छन । संविधानको धारा १६८(२) बमोजिम सोडारी मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख नजिर… विस्तृतमा
सुदूरपश्चिममा मुख्यमन्त्री सहितका केही मन्त्रीहरुको सपथ आज बेलुकी ७ बजे हुने
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री सहित केही मन्त्रीहरुको आजै सपथ हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीलाई नियुक्त गरेपछि आज बेलुकी ७ बजे… विस्तृतमा
Pagination
- Previous page
- Page 165
- Next page