सबै ताजा समाचार
धनगढी उपमहानगरभीत्रका नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका नमुना घोषणा भएका विद्यालयहरू शनिवार बाहेक, सार्वजनिक बिदाको दिनसमेत खुल्ने भएका छन । नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका नमूना विद्यालयमा स्मार्टबोर्डबाट अध्यापन सुरु
धनगढी : शिक्षा सुधार वर्ष मनाईरहेको धनगढी उपमहानगरमा अब स्मार्टबोर्डबाट अध्यापन हुने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा… विस्तृतमा
कतारका राजाको नेपालमा भब्य स्वागत, राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता
काठमाडौं : कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीलाई नेपालमा भब्य स्वागत गरिएको छ । नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका राजा थानीलाई राष्ट्रपति रामचन्द्र… विस्तृतमा
कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाण्डौं, राष्ट्रपतीले स्वागन गर्ने
काठमाडौं : कतारका राजाका लागि संघीय राजधानी सिंगारिएको हो । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको… विस्तृतमा
डडेल्धुरामा कार दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना… विस्तृतमा
एमालेबाट बझाङ प्रदेश सभा उमेदवार भण्डारीलाई पितृशोक
धनगढी : नेकपा एमाले बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ ।
बैतडीको सिगासमा स्थानीयले थापेको पासोमा चितुवा
बैतडीः बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा चितुवा पासोमा परेको हो ।
दोधारा–चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाहको जग्गा प्राप्तिमा ढिलाई
कञ्चनपुर : कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न जग्गा प्राप्तिमै सकस भइरहेको छ । दोधारा–चादँनी नगरपालिकाको मायापुरी र गौरीशंकर मध्यवर्ती वन क्षेत्रमा… विस्तृतमा
रेशमको रीटपछि रञ्जीताको सर्वोच्चलाई जवाफ–माफि मिनाहाले कसुर माफि हुदैन
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन । सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी… विस्तृतमा
सोडारी विरुद्धको रिटमा अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो मुख्यमन्त्री नियुक्तिको सक्कलै फाईल
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले दायर गरेको… विस्तृतमा
प्रमाणपत्र नक्कली भेटिएपछि सशस्त्र प्रहरी निरीक्षक विरुद्ध विषेश अदालतमा मुद्धा दायर
धनगढी : डोटीमा कार्यरत एकजना सशस्त्र प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको… विस्तृतमा
Pagination
- Previous page
- Page 164
- Next page