सबै ताजा समाचार
जन्डिसको सुई लगाएको दुई मिनेटमै कैलालीका निरजको मृत्यु
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।
लागूऔषधसहित कैलालीबाट ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
तरबूजा खेती गरेरै शुक्लाफाँटामा जीविका चलाउँँदै दुई सय परिवार
कञ्चनपुरः यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन्। विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती… विस्तृतमा
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
नेता तथा कार्यकर्ता पार्टी एकतालाई लिएर उत्साहित
धनगढीः आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा… विस्तृतमा
कैलालीमा सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफैले तालिमका क्रममा पड्काएको बमको खाली खोका रहेको खुलासा
धनगढीः कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ।
घोडाले हानेर धनगढीमा बालिका घाइते
धनगढीः धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन्।
देशभर आज आमाको मुख हेर्ने पर्व मनाइँदै
धनगढी : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’पर्यटकको रोजाइमा
कञ्चनपुरः महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।
काठमाडौँको आन्दोलनमा शिक्षकबाटै कुटिए धनगढीका शिक्षक जोशी
काठमाडौं : काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।
अछामको आगलागी पीडितलाई प्रदेश सरकारले दश लाख सहयोग गर्ने
धनगढी : छामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको राहतका लागि १० लाख रकम दिने निर्णय गरेको छ ।
Pagination
- Previous page
- Page 33
- Next page