सबै ताजा समाचार
स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्दै
बैतडीः स्वास्थ्य कार्यालय बैतडीले क्षयरोगका बिरामी खोज्न थालेको छ। जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका क्षयरोगका बिरामी खोज्न थालिएको ल्याब टेक्निसियन निरीक्षक जयसिंह… विस्तृतमा
कैलालीबाट लागूऔषधसहित डोटीका दुई पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित डोटीका दुई पक्राउ परेका छन्।
बैतडीको जिल्ला अस्पतालमा लामो समयपछि स्त्री तथा प्रसूति सेवा पुनः सञ्चालनमा
बैतडी : बैतडीको जिल्ला अस्पतालमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ। विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो। जिल्ला… विस्तृतमा
डोटीमा खानेपानीको हाहाकार, ट्याङ्करमा पानी बोक्दै गाउँपालिका
धनगढी। डोटीको बडीकेदार गाउँपालिकाको सदरमुकाम खँड्यौलीमा खानेपानीको हाहाकार भएको छ। बडीकेदार गाउँपालिका–२ खँड्यौलीमा खानेपानीको हाहाकार भएको हो।
कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा रकम उठाएको यातायात व्यवसायीको आरोप
धनगढी : कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा संयुक्त यातायात व्यवसायीको नाममा पैसा उठाएको भन्दै यातायात व्यवसायीहरुले लफडा गरेका छन्।
भन्सार छलीका सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
लागुऔषधसहित धनगढीबाट ३ युवक पक्राउ
धनगढीः कैलालीको धगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिकबाट कैलालीको गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय मिथुन सोव र गोदावरी नगरपालिका–५… विस्तृतमा
२ किशोरी हत्याका आरोपितलाइ अछाम अदालतले पठायो सुधार गृह
धनगढी : अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ।
अत्तरियामा विद्युत कर्मचारी चौधरीमाथि खुकुरी प्रहार घटनामा थप २ जना पक्राउ
धनगढीः कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका–१ का १९ वर्षीय… विस्तृतमा
घोडाघोडीमा आगलागी हुुदा एक महिला घाईते
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ जडैमा एक घरमा आगलागी भएको छ।
१६ वर्षीया किशोरीलाई करणीको आरोपमा बझाङमा ६० वर्षीय वृद्व पक्राउ
बझाङः बझाङमा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ६० वर्षीय वृद्व पक्राउ परेका छन्।
पूर्व मुख्यमन्त्री रावल पुगे नालापानी किल्लामा
कञ्चनपुरः सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल नालापानी किल्लामा पुगेका छन्। शुक्रवार नालापानी किल्ला पुगेका उनले नेपाली वीरताको गौरवमय इतिहासलाई सम्मान गर्दै यसको… विस्तृतमा
Pagination
- Previous page
- Page 49
- Next page