सबै ताजा समाचार
विपन्न एवं वेरोजगारलाई सुदूरपश्चिममा विनाधितो कर्जा प्रवाह
धनगढीः सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने दुई हजार नौ सय १६ विपन्न व्यक्तिलाई विनाधितो ६० करोड दुई लाख कर्जा प्रवाह गरेको छ।
कैलालीका पत्रकार मिश्रलाई होटेल सञ्चालकहरूले गरे अभद्र व्यवहार
धनगढी : कैलालीका पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकहरूले अभद्र व्यवहार गरेका छन्।
गेटामा मोटरसाइकलको ठक्करबाट घाइते बृद्धको मृत्यु
धनगढीः कैलालीको गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु भएको छ।
लागूऔषधसहित धनगढीमा दुई युवक र दुई युवती पक्राउ
धनगढीः धनगढीमा दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ परेका छन्।
स्वरोजगार मेलाको प्रदेश प्रमुख मियाँद्वारा अवलोकन
धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन्।
गोदावरी नगरपालिकाका हाकीम भट्टको सरुवा
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ।
कक्षाकोठा नहुँदा डोटीको एक विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य
डोटीः डोटीको एक विद्यालयका विद्यार्थी कक्षाकोठा नहुँदा चौरमा पढ्न बाध्य भएका छन्।
घर पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ता
बाजुराः जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका… विस्तृतमा
बझाङकी एक महिला कैलालीबाट चरेशसहित पक्राउ
धनगढीः कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छिन्।
सुदूरपश्चिममा लोकसेवाले बढुवाको लागि जारी गरेको विज्ञापन विवादमा
धनगढीः सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगले फागुन २० गते बढुवाको लागि जारी गरेको सूचना विवादमा तानिएको छ।
एमालेले मुख्यमन्त्रीको प्रस्ताव नमान्दा सर्वदलीय बैठक निष्कर्ष विहीन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सर्वदलीय बैठक निष्कर्ष विहीन भएको छ।मुख्यमन्त्री कमलबहादुर शाहले मङ्गलवार बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको हो।
दार्चुलामा चरेशसहित एक महिला पक्राउ
दार्चुलाः दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्।
Pagination
- Previous page
- Page 50
- Next page