प्रदेश समाचार
राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीको संख्या घट्दै
कञ्चनपुर : राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दिने क्रम घट्दै गएको छ । स्थापनादेखि २०६३ सालमा आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश… विस्तृतमा
भन्सारमा मात्रै होईन, आन्तरिक राजश्वमा पनि गुप्ताको बदमासी
धनगढी : राजश्व छलि गरेको भन्दै पटक पटक चर्चामा आउने धनगढीको हरिओम हार्डबेयरका सञ्चालकले यसपाली ३२ लाख राजश्व छलि गरेको पाईएको छ । भारतीय नागरिक आशिष गुप्ताले चालुआर्थिक वर्षमा… विस्तृतमा
कैदीहरु बोकेर होटलमा मदिरा सेवन गर्ने हवल्दार निलम्बनमा
धनगढी : कारागारका नाईकेसँग बजारमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेका प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी… विस्तृतमा
यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु
दार्चुला : दार्चुलामा यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी… विस्तृतमा
पुजार सार्कीको प्रमोसनका लागि नायक पल शाह धनगढी आउदै
धनगढी : नायक पल शाह धनगढी आउने भएका छन । उनी सोमवार धनगढी आउने भएका हुन । चलचित्र पुजार सार्कीको प्रदर्शन भैरहेका बेला उनी धनगढीस्थित एसटीएस सिनेमा हलमा दर्शकसँग भेटघाटका… विस्तृतमा
धनगढीमा २९ वर्षकै अत्यधीक गर्मी, विहीबार दिउसोको तापक्रम ४४ डिग्री नाघ्यो
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गर्मीले २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । सन १९९५ को जून १६ पछि विहीबार दिउसो बढी तापक्रम मापन भएको हो । मंगलबारबाट उकालो… विस्तृतमा
धनगढीमा अत्यधीक गर्मी, एक हप्तासम्मका लागि विद्यालय बन्द
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अत्यधीक गर्मी बढेको छ । मंगलबारबाट उकालो लागेको तापक्रम विहीबार सम्म बढिरहेको छ ।
२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना सरकारको प्राथमिकतामा
बझाङ : बझाङको चैनपुर सेती जलविद्युत आयोजना बजेटको प्रार्थमिकतामा परेको छ । २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनालाई बजेटमा प्राथमिकतामा पारिएको हो । केही समयअघि… विस्तृतमा
आर्थिक विधेयकले करमा गरेका संशोधन
ऐनमा देखिएका प्रक्रियागत जटिलता, करको दरका विषयमा देखिएका विरोधाभास र नयाँ स्टार्टअपलाई प्रोत्साहनका विषयमा नयाँ आर्थिक विधेयकले सकारात्मक सम्बोधन गरेको छ । कोइला तथा पेट्रोलियम… विस्तृतमा
सुदूरपश्चिममा ब्याज अनुदानको भुक्तानी रोकिएपछि किसान मर्कामा
धनगढी : सुदूरपश्चिम सरकारले कृषकहरुले पाउँदै आएको ब्याज अनुदानको भुक्तानी रोकेको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्री नभएको भन्दै कृषकले कृषि ऋणको ब्याज र कृषि बिमाको… विस्तृतमा
दार्चुलाको गन्याड खोला तर्ने क्रममा बगेर काका–भतिजको मृत्यु
दार्चुला : दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्युभएको छ । मार्मा गाउँपालिका वडा–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन… विस्तृतमा
Pagination
- Previous page
- Page 37
- Next page