प्रदेश समाचार
औषधी ब्यवसायीहरुद्वारा डाक्टर निराजन शर्मा विरुद्ध प्रशासनमा उजुरी
धनगढी : सेती अञ्चल अस्पतालका डाक्टर निराजन दत्त शर्मा पौडेलले धम्काएको भन्दै औषधी ब्यवसायी संघले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको छ ।
प्रहरीद्वारा धनगढीमा गोरुगाडा सहित चार जना पक्राउ
धनगढी : कैलालीमा काठको तस्करी बढेको छ । प्रहरीले काठ तस्करीमा संलग्न चार जनालाई गोरुगाडासहित पक्राउ गरेको छ । आईतबार अबैध काठ बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१६ त्रिनेत्र… विस्तृतमा
बझाङमा छुट्टाछुट्टै ठाउँमा लडेर दुई महिलाको मृत्यु
बझाङ : काफलको रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका वडा नं.
कैलाली र कञ्चनपुरबाट प्रहरीले समात्यो ६ लाखको तस्करीको सामान
धनगढीः दुई जिल्लाबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा नजिक, धनगढी उपमहानगरपालिका–४ बसपार्क, धनगढी… विस्तृतमा
९५ प्रतिसत बन्यो महाकालीको चारलेनको पुल, आवागमन भने सुचारु
धनगढी : नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको ९५ प्रतिसत काम सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा… विस्तृतमा
लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा मृत्यु भएका सदस्यको परिवारलाई बीमा रकम हस्तान्तरण
धनगढी : बझाङको जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सदस्यको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
कैलाली प्रहरीद्वारा तीन लाख बराबरको तस्करीको सामान बरामद
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ ब्यारेल, भजनी नगरपालिका–३ ठेकीपुल र टीकापुरनगरपालिका–६ बेलुवा चोकबाट करिब एक लाख १३ हजार ६५०… विस्तृतमा
फेरि चर्चामा टीकापुर विकास समितिको जग्गा घोटाला, के छानबिन होला र ?
धनगढी : प्रतिनिधि सभा सदस्यहरुको सम्पत्ती विवरण सार्जजनिक भएपछि टीकापुर विकास समितिको जग्गा प्रकरणले फेरि चर्चा पाएको छ । प्रतिनिधि सभा सांसद आरजु राणा देउवाले आफुनो सम्पत्तीमा… विस्तृतमा
धनगढी उपमहानगरमा तेस्रो चरणको हरियाली कार्यक्रम प्रारम्भ
धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीलाई हरियो, सफा र सुन्दर बनाउने अभियान जारी छ ।
सात दिने हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सम्पन्न
धनगढी : पर्यटन प्रवर्धन तथा ब्यवस्थित सेवासहितको हस्पिटालिटी सेवा प्रदान गर्ने उद्देश्यले होटल व्यावसायि संघ कैलालीले ७ दिने हस्पिटालिटी ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।
Pagination
- Previous page
- Page 38
- Next page