प्रदेश समाचार
बैतडी समाज कैलालीले धनगढीमा यसरी मनायो होली (फोटोफीचर)
धनगढी : धनगढीमा बैतडी समाजले होली पर्व मनाएको छ । बैतडी समाजका अध्यक्ष मायाप्रकाश भट्टले रंगको पर्व होली मनाएको बताए । बैतडी समाजको सचिवालय परिषरमा होली पर्व मनाईएको हो ।
महेन्द्रनगरमा यसरी मनाईदैछ होली (फोटोफीचर)
महेन्द्रनगर : सुदूरपश्चिमका हरेक बस्तीमा यतिखेर होलीको रङले एक अर्कालाई रंग्याउँदै लोक भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीया भन्छन, ‘अतिबाद र आतंकबादको कुनै धर्म हुदैन’
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाँले अतिबाद र आतंकवादको कुनै धर्म नहुने बताएका छन । अन्तर धार्मिक सदभाव संघ रुपन्देहीले सुदूरपश्चिममै आएर आयोजना गरेको सम्मान… विस्तृतमा
बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते
बझाङ ः बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको… विस्तृतमा
कैलालीको धनगढी–अत्तरिया सडकमा भएको दुर्घटनामा दुुई जना घाईते
धनगढी : कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा स्कुटर र स्काभेटर एकापसमा ठोक्किदा दुुई जना घाईते भएका छन ।
नाउपा अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत
धनगढी : नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने संकेत देखाएको छ । शनिबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘… विस्तृतमा
नयाँ वर्षका दिन हुने धनगढी हाफ म्याराथनको तयारी तीब्र
धनगढी : यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ हाफ म्याराथन प्रतियोगिताको आयोजना हुने… विस्तृतमा
गौरीफन्टा नाकाबाट कोरोनाका विरामी भित्रिदै, ९ दिनमा २९ जनामा संक्रमण
धनगढी : भारतबाट स्वदेश फर्किरहेका नेपालीहरुमा कोरोनाको संक्रमण बढेको देखिएको छ । । चैतको १ गते यता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा
गुलरीया (कञ्चनपुर) : चितुवा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को दिपेन्द्र सामुदायीक बनको छेउमा चितुवा पासोमा परेको छ । सामुदायीक बनको आवादी तर्फको सडक किनारमा चितुवा… विस्तृतमा
धनगढीका सरकारी विद्यालयहरुमा छुट्टै ‘ड्रेस कोड’, राम्रो गर्ने विद्यालय पुरस्कृत हुने
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका सामुदायीक विद्यालयमा अब एकै प्रकारको पोशाक लागुहुने भएको छ । नयाँ शैक्षिक सत्र अथवा २०८१ को बैशाख देखि उपमहानगरभीत्रका सबै सामुदायकि… विस्तृतमा
बैतडीमा कोदालो प्रहारगरी श्रीमतीको हत्या, डेरा गरी बस्ने दुुई जना कर्मचारी माथि पनि कोदालो प्रहार
बैतडी : बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन भने २ जनालाई गम्भीर घाइते बनाएका छन् ।
चार दिनको मर्मत पछि ४४ जना यात्रु लिएर उड्यो श्रीएयरको जहाज
धनगढी : सोमबार धनगढीमा अवतरण पछि प्राविधिक समस्या देखिएको श्रीएयरलाईन्सको विमान आज विहान मर्मत पछि यात्रु लगेर काठमाण्डौं उडेको छ । श्रीएयर लाईन्सको उडान नम्बर २२७ र एएनएस कल साईन… विस्तृतमा
Pagination
- Previous page
- Page 56
- Next page