प्रदेश समाचार
एमालेका अध्यक्ष ओली कैलालीमा, सुखडमा आमसभा र बर्दगोरीयाको भवन उद्घाटन गर्ने
बौनीया (कैलाली) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आएका छन । ओलीले कैलालीको बर्दगोरीया गाउपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नेछन भने त्यसपछि… विस्तृतमा
आर्थिक मामिला मन्त्रीको भ्रमण : काठमाण्डौं १०७ दिन, प्रदेशमा १२ दिन
धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले ११ महिनामा गरेको २३ पटकको काठमाण्डौं भ्रमणमा १०७ दिन खर्चेका छन । जबकी उनले आफ्नै प्रदेशमा भने दुुई पटक… विस्तृतमा
स्वरोजगार बढाउदै धनगढी उपमहानगर, फुलबारीमा फर्निचर र वेल्डर तालिम सुरु
धनगढी : धनगढी उपमहानरपालिकाको फुलबारीमा ५५० घण्टे वेल्डर र ३९० घण्टे फर्निचर मेकर तालिमको सुरुवात गरिएको छ । धनगढी उप–महानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपाल, ओल्गापूरी… विस्तृतमा
श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियोगिता हुने
धनगढी : कैलालीको धनगढीमा श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप स्कुल फुटबल प्रतियोगिता २०८० हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी रंगशालामा फागुन ६… विस्तृतमा
नेताहरुमा बढेको पदलोलुपताले राजनीति धमिलो भयो : पुर्व प्रधानमन्त्री चन्द
धनगढी : पुर्व प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले अहिले नेताहरुमा पदको लोलुपता बढेकाले राजनीति धमिलिएको बताएका छन । बैतडी समाज कैलालीको पाँचौ साधारण सभाको… विस्तृतमा
बैतडी समाजले आयोजना गरेको महोत्सवमा ५२ जनाद्वारा रक्तदान
धनगढी : बैतडी समाज कैलालीले शुक्रवार कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरेको छ । १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिएको समाजका रक्तदान कार्यक्रम संयोजक… विस्तृतमा
आर्थिक मामिला मन्त्रीद्वारा मुख्यमन्त्रीको रेकर्ड ब्रेक : ११ महिनामा २३ पटक काठमाडौंको सयर
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले ११ महिनामा २३ पटक काठमाण्डौंको सयर गरेका छन । उनले मुख्यमन्त्री कमल बहादुर शाहको काठमाण्डौं गएको रेकर्ड ब्रेक गरेका… विस्तृतमा
एमाले नेता रावलले गराए दार्चुलाका पुरातात्विक महत्वका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावलले दार्चुलाका पुरातत्व महत्वका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन ।
कैलालीमा ब्राउनसुगर सहित ४ जना युवक पक्राउ
धनगढी : कैलाली प्रहरीले ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीबाट १५० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २० वर्षका कोराघब… विस्तृतमा
बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाईते
बझाङ : बझाङको तलकोटबाट चैनपुर आउदै गरेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । बझाङको तल्कोट गाउँपालिकाको साईलाबगड नजिक से १ ज ८६८ नम्बरको जीप बिहिबार… विस्तृतमा
Pagination
- Previous page
- Page 69
- Next page