Skip to main content

अवस्थीले पाए म्याक्सटाईगरमा १० हजार उपहार

Submitted by editor on
ईबिगुल संवाददाता
ईनर्जी ड्रिंक्स ‘म्याक्स टाईगर’

धनगढी :धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका चन्द्रकान्त अवस्थीले ईनर्जी ड्रिंक्स ‘म्याक्स टाईगर’ को क्यानमा १० हजार उपहार पाएका छन । धनगढीको पोखरेल स्टोरबाट शनिबार २ वटा क्यान ‘म्याक्स टाईगर’ किनेका उनले एउटा क्यानमा १० हजार उपहार परेको बताए ।


म्याक्स टाईगरले अहिले प्राईजफुल उपहार योजना बजारमा ल्याएको छ । त्यसमा १० हजार देखि १ लाखसम्मका उपहार रहेको ‘म्याक्स टाईगर’ का एरिया सेल्स म्यानेजर अशोक भट्टले बताए । अवस्थीले आईतबार नै १० हजार उपहार रासीको चेक पाएका बताए  ।


म्याक्स टाईगरमा स्मार्टफोन, स्मार्ट टीभि, फ्रीज, मोटरसाईकल र बम्पर उपहारमा कार रहेको एरिया सेल्स म्यानेजर अशोक भट्टले बताए ।