Skip to main content

देउवा दम्पतीलाई प्रदर्शनकारीले नियन्त्रणमै लिँदै गरे कुटपिट

Submitted by editor on
ईबिगुल संवाददाता
deuba
facebook sharing button Share
twitter sharing button Tweet
pinterest sharing button Pin
email sharing button Email
sharethis sharing button Share

काठमाडौं  : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।