प्रदेश समाचार
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
सात वर्षसम्म प्रयोग विहीन कञ्चनपुरको सभागृह
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह प्रयोग विहीन बनेको छ। विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन।
लिलाधर सुवेदी : प्रदेशका कानून सचिव कि माओवादी कार्यकर्ता ?
धनगढी : लिलाधर सुवेदी सुदूरपश्चिम प्रदेश सरकारका कानून सचिव हुन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कानून सचिवका रुपमा उनको दरबन्दी छ । तर उनी प्रदेश सरकारको कानून सचिव… विस्तृतमा
बैतडीका स्थानीय तह अनलाइनबाटै नागरिकता सिफारिस गर्दै
बैतडीः बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन्। दश स्थानीय तहमध्ये हालसम्म छ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकार नीति कार्यक्रम तथा बजेटको तयारीमा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेट तर्जुमाका विषयमा बुधवार छलफल सुरू गरेको छ।
बेदकोटताल क्षेत्रमा बेहोस अवस्थामा भेटिका बेदकोट नगरपालिका–९ का वडाध्यक्ष विष्टको निधन
कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बुधवार निधन भएको हो ।
विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि एक सामुदायिक विद्यालयले विद्यार्थीलाई रोक्न पाठ्यपुस्तक वितरण सुरु
बैतडीः विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ।
मुख्यमन्त्री शाह भन्छन, ‘बजेट ढिलो आएकाले समस्या भयो’
के कारणले पूँजीगत बजेट खर्चको अवस्था चिन्ताजनक भयो ?
सुदूरपश्चिम सरकार : पूँजीगत बजेट कार्यान्वयन लज्जास्पद
धनगढी : सरकार परिवर्तन भएसँगै बजेट सुन्यताको अवस्थामा पुगेको सुदूरपश्चिममा तीन महिना ढिलो आएको बजेट कार्यान्वयनमा पनि सुस्तता देखिएको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी… विस्तृतमा
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने परीक्षा बोर्डको निर्णय
धनगढी: कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम… विस्तृतमा
बैतडीको शिवनाथ गाउँपालिकामा ९ करोड लागतमा १० शय्याको अस्पताल निर्माण हुँदै
बैतडी : बैतडीको शिवनाथमा ९ करोडको लागतमा १० शय्याको अस्पताल भवन निर्माण भइरहेको छ।
डोटीमा मिनि ट्रक दुर्घटना हुुदा चालकसहित तीनको मृत्यु
डोटीः डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
Pagination
- Previous page
- Page 34
- Next page