प्रदेश समाचार
गिद्धको अवस्था सुधारोन्मुख
धनगढीः विश्वमा डाइनोसरपछि तीव्र गतिमा लोप हुने क्रममा रहेको गिद्धको अवस्था नेपालमा थोरै सुधारोन्मुख देखिएको छ ।
भन्सार छलीका अबैंध सामान कैलालीमा बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्तले उचाल्यो कैलाली प्रिमियर लिग–३ को उपाधि
धनगढीः धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।
शैक्षिक सुधारका लागि दार्चुलामा दुइ दिने समन्वयात्मक गोष्ठी सम्पन्न
दार्चुला : दार्चुलामा शैक्षिक गुणस्तर सुधारका लागि दुइ दिने समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ ।
बझाङ साइपालका अधिकांश मानिसमा आँखाको समस्या ,४२१ जनाको आँखा जाँच गर्दा २३४ जनामा समस्या
बझाङ : बझाङको दुर्गम साइपाल गाउँपालिकामा गरिएको आँखा शिविरमा अधिकांशमा मानिसमा आँखाको समस्या देखिएको छ । गेटा आँखा अस्पताल अन्तर्गत सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको… विस्तृतमा
जिपले जिपलाई ठक्कर दिँदा डोटीमा दुर्घटना
डोटीः डोटीमा जिपले जिपलाई ठक्कर दिँदा दुर्घटना भएको छ।
बैतडीको एक होटलमा सिंह मृत फेला
धनगढीः बैतडीको मेलौली नगरपालिका–७ को एक होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
केराको रेशाबाट उत्पादित सामग्रीको कैलालीमा माग बढ्दो
टीकापुरः कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ ।टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले… विस्तृतमा
घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउँदै
धनगढीः घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउन थालेको छ ।
७ महिना भित्र कैलालीमा २० वर्ष नपुग्दै ८८१ महिला भए सुत्केरी
धनगढी: कैलालीमा ७ महिना भित्र नै ८८१ महिलाहरू २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।जिल्लाको १३ वटा स्थानीय तहहरूका आठ सय ८१ महिलाले २० वर्ष नपुग्दै सुत्केरी भएका हुन।
लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। सोमवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वासबाट ३ जना पक्राउ परेका हुन।
भ्यानको ठक्करबाट कैलालीमा बालकको मृत्यु
धनगढीः कैलालीमा यात्रुबाहक भ्यानको ठक्करबाट बालकको मृत्युु भएको छ।
Pagination
- Previous page
- Page 33
- Next page