प्रदेश समाचार
धनगढीका ६ महिला सौराइ नारी सम्मान २०८१ बाट सम्मानित
धनगढी : धनगढीको सौराई स्क्वायरले हरेक वर्ष जस्तै यसपाली पनि ६ जना महिलालाई सम्मान गरेको छ । ११५ औं नारी दिवशका अवसरमा कैलालीको विभिन्न क्षेत्रमा कार्यरत ६ वटा विधाका महिलाहरुलाई… विस्तृतमा
‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्छ’:गृहमन्त्री लेखक
धनगढीः गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।
लागूऔषधसहित धनगढीमा एक जना पक्राउ
धनगढीः धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्।
टीकापुर र कैलारीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेशको रानाथारू समुदायमा होरीको रौनक सुरु
धनगढीः सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ।
आपसी मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लागौ : सभापति देउवा
धनगढीः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
गोदावरी र भीमदत्तबाट ९५ हजार बराबरका भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको गोदावरी र कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद गरेको छ।
धनगढी विमानस्थलको प्रादेशिक आपत्कालीन गोदाम सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण
धनगढी: धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको छ। सङ्घीय सरकार मातहतमा रहेको गोदाम सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।
पत्रकार हमालमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई कारवाहीको माग
धनगढी : धनगढीको दिनेश एफएम र दिनेश खबर डटकम की समाचार संयोजक आर्जु हमाल माथि समाचार संकलनका क्रममा नेपाल प्रहरीका अधिकृतहरुले गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघले निन्दा… विस्तृतमा
देउवाले भने, ‘कुनै पनि दलको बहुमत नआउने कारण समानुपातिक प्रणाली हो’
धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले समानुपातीक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजीनिक अस्थिरता कायम… विस्तृतमा
गेटामा अर्को वर्षदेखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने एमालेको माग
धनगढी : नेकपा एमाले सुदूरपश्चिमले गेटामा अर्को आर्थिक वर्ष देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेको छ । आईतबार धनगढी आएका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पार्टीका… विस्तृतमा
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन धनगढीमा सुरु
धनगढी ः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन सोमबारदेखि धनगढीमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको… विस्तृतमा
Pagination
- Previous page
- Page 51
- Next page