सबै ताजा समाचार
धनगढीमा भब्यताका साथ मनाईयो संविधान दिवश (तस्बिरहरु)
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा संविधान दिवश भब्यताका साथ मनाईएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको बाजागाजा सहितको टोलीले धनगढीको सहिद गेटबाट… विस्तृतमा
संविधान दिवशमा मुख्यमन्त्री शाहको सम्बोधन, ‘केन्द्रीकृत मानसिकताले प्रदेश बलिया भएनन’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले, अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरु बलियो हुन नसकेको बताएका छन । उनले संघ सरकारमा बसेकाहरुले प्रदेशका अधिकार… विस्तृतमा
सुदूरपश्चिमका प्रदेश प्रमुखले दिए संविधान दिवशको शुभकामना
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
धनगढीको रुद्राक्ष डायग्नोस्टिकले सरकारी मुल्यमै ल्याबसेवा दिने
धनगढी : असोज १ गतेदेखि सञ्चालनमा आएको धनगढीको रुद्राक्ष डायग्नोस्टिकले सरकारी मुल्यमै ल्याब सेवा दिने भएको छ । रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले सरकारी मुल्यमै ल्याब… विस्तृतमा
जापानमा नेपाली विद्यार्थीहरू नेपालीबाटै ठगिदै, सजग रहन आग्रह
जापान : जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीहरू नेपालीबाटै ठगिएका छन ।
यस्तो थियो कैलाली कारागारमा मृत्युभएका दिपकको ३७ पन्ने ‘सुसाईड नोट’
धनगढी : भनिन्छ मान्छे प्रेममा पागल हुन्छ । कैलाली कारागारमा विष सेवन गरि आत्महत्या गरेका भनिएका घोडाघोडीका दिपक विकले पनि आफ्नो प्रेम कहानीको बर्णन सहित मृत्युको बाटो रोजेको ३७… विस्तृतमा
कैलालीको गेटा अस्पतालमा स्तनको क्यान्सर (मेमोग्राफी) जाँचसेवा सुरु
धनगढी : कैलालीको गेटा अस्पतालमा भोलीदेखि स्तनको क्यान्सर (मेमोग्राफी) जाँचसेवा सुुरु भएको छ । अस्पतालले मेमोग्राफी मेसिन जडान गरेसँगै हरेक हप्ताको सोमबार र विहीबार स्तर क्यान्सरको… विस्तृतमा
बझाङमा ट्याक्टर सेतीमा खसेपछि चालक सहित २ जना वेपत्ता
बझाङ : बझाङमा ट्याक्टर सेतीमा खसेपछि २ जना वेपत्ता भएका छन भने तीन जनाको उद्धार गरिएको छ । जयपृथ्वी राजमार्गस्थित दुर्गाथली गाउँपालिका वडा नम्बर –२ झनाना बजार नजिक सुपप्र ०१००२ त… विस्तृतमा
धनगढी उपमहानगरको स्थापना दिवशमा कर्मचारी देखि विद्यार्थी र सहयोगीहरु सम्मानीत (सूची सहित)
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यार्थीदेखि कर्मचारीसम्मलाई नगदसहित सम्मान गरेको छ ।
‘स्याटेलाईट सिटी’ निर्माण गरिदिन शहरी विकासमन्त्री सिंहलाई मेयर हमालको अनुरोध
धनगढी : धनगढीका मेयर गोपाल हमालले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई स्याटेलाईट सीटि शहर निर्माणका लागि बजेट विनियोजन गर्न अनुरोध गरेका छन । धनगढी उपमहानगरपालिकाको… विस्तृतमा
सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्छ : उप्रधानमन्त्री सिंह
धनगढी : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन् । उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले… विस्तृतमा
धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यानको शहरीविकास मन्त्री सिंहद्वारा सिलान्यास
धनगढी : धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान (पार्क) मा भवन निर्माणको सिलाल्यास गरिएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले मंगलबार सिलान्यास… विस्तृतमा
Pagination
- Previous page
- Page 111
- Next page