सबै ताजा समाचार
धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा बृद्धी
धनगढी : धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २८ करोड पुगेको छ । अन्तिम लेखापरीक्षण प्रतिवेदनमा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढेको देखिएको हो ।
बैतडीमा कुटेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
बैतडी : बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पाटन नगरपालिका वडा नम्बर ४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरीलाई पक्राउ गरेको हो ।
सामाजिक विकास मन्त्री भाटको पहिलो निर्णय– सार्वजनिक निकायमा विभेद नियन्त्रण
धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रम भाट (सरल) ले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन्… विस्तृतमा
संविधान बमोजिम जनपक्षीय काम गर्छु : मन्त्री पाल
धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले संविधानबमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका… विस्तृतमा
कैलालीको सुधार केन्द्रमा युवक मृत्यु प्रकरण –पक्राउ परेका १७ जना मध्ये १२ जना जेल चालान
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा सुधार केन्द्रमा भएको युवक हत्याकाण्डमा १२ जना जेल चालान भएका छन । बैशाख २५ गते खाना मिठो भएन भनेर सुधारगृहबाट बाहिर जान खोजका २५ वर्षीय सुनिल… विस्तृतमा
नीति तथा कार्यक्रम अनुसार नै बजेट आए पास हुन नदिने काँग्रेसको चेतावनी
धनगढी : पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमल बहादुर शाहले नीति तथा कार्यक्रम अनुसारकै बजेट आए पास हुन नदिने चेतावनी दिएका छन ।
सुदूरपश्चिममा सात मन्त्रीले लिए सपथ, स्वतन्त्र सांसदद्वारा मन्त्री पद बहिस्कार
धनगढी : सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले एमालेका ३, माओवादीका ३ र समाजवादीका १ गरी ७ जना मन्त्री थपेका हुन । योसँगै सुदूरपश्चिममा १०… विस्तृतमा
सुदूरपश्चिममा जम्बो मन्त्रीमण्डल, ८ जना मन्त्रीको केहीबेरमा सपथ हुदै
धनगढी : सुदूरपश्चिममा अहिलेसम्मकै जम्बो मन्त्रीमण्डल बनाईएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ८ जना मन्त्रीको नाम सपथका लागि भन्दै प्रदेश प्रमुखकोमा पठाएका छन ।… विस्तृतमा
मन्त्री सिफारिसमा माओवादी केन्द्रभीत्र चर्कियो विवाद
धनगढी : सुदूरपश्चिम सरकार विस्तारका लागि नेकपा माओवादीभीत्र चरम बिबाद देखिएको छ । संसदीय दलका नेताले मनपरि नाम पठाएको भन्दै ५ जना प्रदेश सभा सदस्यहरुले विज्ञप्ती जारी गर्दै… विस्तृतमा
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता
काठमाडौं : भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनियुक्त प्रधानमन्त्री… विस्तृतमा
यी हुन, सुदूरपश्चिममा एमालेबाट मन्त्री हुने प्रदेश सभा सदस्य
धनगढी : मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त भएदेखि नै सरकारमा नजाने अडानमा रहेको नेकपा एमालेले अन्तत सरकारमा जाने भएको छ । उसले सरकारमा जाने मन्त्रीहरुको पनि निर्णय… विस्तृतमा
सुदूरपश्चिममा गठबन्धनभीत्र भागबण्डा मिलाउन तीन मन्त्रालय फुटाईदै
धनगढी : सुदूरपश्चिममा गठबन्धनभीत्र भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई तीन÷तीन वटा मन्त्रालय दिनका लागि मन्त्रालय फुटाउन… विस्तृतमा
Pagination
- Previous page
- Page 149
- Next page