सबै ताजा समाचार
शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुगाएको भन्दै धनगढी उपमहानगर सम्मानित
धनगढी : शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ।
एमाले अनिर्णित बन्दा सुदूरपश्चिम सरकार विस्तार अन्यौलमा
धनगढी : सत्ता गठबन्धनको मुख्य घटकका रुपमा रहेको नेकपा एमाले अनिर्णत बन्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्री दीर्घ सोडारी बैशाख ६गते मुख्यमन्त्रीमा… विस्तृतमा
मोदीको सपथ कार्यक्रममा प्रधानमन्त्री दाहाल भोली दिल्ली जादै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार नयाँ दिल्ली जाने भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन दाहाल नयाँ दिल्ली जान लागेका हुन् ।
बैतडीमा पहिलो पटक टी–१० भेट्रान खसी कप क्रिकेट प्रतियोगिता हुने
बैतडी : बैतडीमा पहिलोपटक टी–१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिका २ देहिमाडौंमा रहेको निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजना… विस्तृतमा
कैलालीको हाटखोलीमा नुहाउन गएका डडेल्धुराका युवकको मृत्यु
धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा पर्ने हाटखोलीमा नदीमा डुबेर डडेल्धुराका एक जना युवकको मृत्युभएको छ ।
‘औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नुपर्छ’
काठमाडौं : गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीको संख्या घट्दै
कञ्चनपुर : राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दिने क्रम घट्दै गएको छ । स्थापनादेखि २०६३ सालमा आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश… विस्तृतमा
भन्सारमा मात्रै होईन, आन्तरिक राजश्वमा पनि गुप्ताको बदमासी
धनगढी : राजश्व छलि गरेको भन्दै पटक पटक चर्चामा आउने धनगढीको हरिओम हार्डबेयरका सञ्चालकले यसपाली ३२ लाख राजश्व छलि गरेको पाईएको छ । भारतीय नागरिक आशिष गुप्ताले चालुआर्थिक वर्षमा… विस्तृतमा
मधेश प्रदेशमा नयाँ सरकार, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
जनकपुरधाम ः मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार विशेष समारोहका बीच प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले नवनियुक्त… विस्तृतमा
कैदीहरु बोकेर होटलमा मदिरा सेवन गर्ने हवल्दार निलम्बनमा
धनगढी : कारागारका नाईकेसँग बजारमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेका प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी… विस्तृतमा
यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु
दार्चुला : दार्चुलामा यार्सागुम्बा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी… विस्तृतमा
नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने
काठमाडौं : नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने भएको छ । यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको छ ।
Pagination
- Previous page
- Page 151
- Next page