सबै ताजा समाचार
धनगढी–खुटिया–दिपायल द्रुतमार्गका पुल बनाउन बजेट अभाव
कैलाली : धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर… विस्तृतमा
बालकोटले ‘ग्रीन सिग्नल’ नदिएपछि सोडारीको विश्वासको मत अन्यौलमा
धनगढी : विश्वासको मत लिनका लागि दुई पटक असफल भएका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तत्काल विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । बालकोटले सोडारीलाई तत्कालै… विस्तृतमा
निर्वाचन कार्यालयद्वारा बझाङको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
धनगढी : प्रदेश निर्वाचन कार्यालय धनगढीले प्रदेश प्रमुख नजिर मियाँलाइ बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज… विस्तृतमा
ब्राउनसुगर नेपाल पठाउने दुईजना कुख्यात ‘ड्रग्स किंग’ पक्राउ
धनगढी : केही दिन अघि भारतीय प्रहरीले पक्राउ गरेका तीन जना ‘ड्रग्स’ कारोबारी अंकित माल्या, विक्की नेपाली भनिने विक्की गुप्ता र सन्नी गुप्तालाई ब्राउन सुगर उपलब्ध गराउने दुई… विस्तृतमा
संसद बैठक अनिश्चितकालका लागि स्थगित, सोडारी विश्वासको मतलिन दोस्रो पटक पनि असफल
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको छ । एमालेले बझाङबाट उप निर्वाचन जितेका प्रदेश सभा सदस्य दमन बहादुर… विस्तृतमा
डडेल्धुराको ९० प्रतिसत वनमा डढेलो, बन पैदावारमा करोडौंको क्षती
डडेल्धुरा : डडेल्धुराको ९० प्रतिसत वनमा बढेलो लागेको छ । डढेलोवाट वन जोगाउन आवश्यक रणनीति तयार नहुँदा वर्षेनी वनजगंल आगोको चपेटामा पर्दै आएको छ । सदरमुकामको श्रीषिखोला सामुदायिक… विस्तृतमा
मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने भएपछि, प्रदेशसभाको बैठक स्थगित
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
धनगढीको उत्तरबेहडीबाट ब्राउनसुगर सहित ६ जना पक्राउ
धनगढी : कैलालीको धनगढीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरमा खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो ।
देबहरिया गाउँको सड्वाबाबा तालमा बनाईएका पक्की पिलर हटाईदै
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गाउँमा रहेको सड्वाबाबा तालको अतिक्रमित क्षेत्र खाली गराउने कार्य सुरु भएको छ । प्राकृतिक तालको प्रकृतिमा देख्न नसकिने गरि… विस्तृतमा
मुख्यमन्त्री सोडारीले आज पनि विश्वासको मत पाउने सम्भावना न्यून
धनगढी : चैतको ६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीलाई विश्वासको मत लिनै सकस भएको छ । उनले शुक्रबारका लागि विश्वासको मत लिने भन्दै संसद आह्वान भएको छ… विस्तृतमा
उत्तराखण्डका न्याउले र ईटहरीका दोहोरीले गुन्जायमान भयो दोगडाकेदार
खोचलेक (बैतडी) : बैतडीको दोगडाकेदार गाउपालिकाको खोचलेकमा आयोजना गरिएको दुई दिवशीय साहित्य सम्मेलन तथा काब्य गोष्ठी सम्पन्न भएको छ ।
वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य
काठमाडौं : वेष्ट इण्डिज ‘ए’ले टी २० श्रृंखलाको चौथो खेलमा नेपाललाई २१० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिज ‘… विस्तृतमा
Pagination
- Previous page
- Page 160
- Next page