सबै ताजा समाचार
स्कुल बसको ठक्करबाट कञ्चनपुरमा बालकको मृत्यु, चालक फरार
कञ्चनपुरः कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
स्कुले किशोरीलाई धाकधम्की दिएर धनगढीमा घरमै लगेर बलात्कार
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा किशोरीलाई धाकधम्की दिएर जबरजस्तीकरणी गरेको घटना बाहिरिएको छ ।बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी… विस्तृतमा
पशु प्राविधिकको सहायताले कञ्चनपुरमा निःशुल्क खोप अभियान सञ्चालन
कञ्चनपुरः कञ्चनपुरमा बाख्रालाई पीपीआर खोप लगाइएको छ ।
लागूऔषधसहित कैलालीबाट एकैदिन आठ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ परेका छन् ।
आजदेखि सुदूरपश्चिम प्रदेशमा दशौं राष्ट्रिय खेलकुदका लागि छनोट सुुरु
धनगढीः दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आजदेखि सुरु हुदैछ ।
सुदूरपश्चिम प्रदेश सरकार बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन निर्माण गर्दै
धनगढी : बडघर र भलमनसा प्रथाको विकास तथा प्रवद्र्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा बडघर र भलमनसा प्रथा… विस्तृतमा
खानेपानी मन्त्रालयमा आगलागी हुुदा ३ कोठाका कागजात जलेर ध्वस्त
काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक… विस्तृतमा
विपन्न परिवारका लागि बर्दगोरियामा निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले… विस्तृतमा
जारी अन्तर्राष्ट्रिय सम्मेलन कञ्चनपुरमा प्रदेश प्रमुख मियाँका ९ बुँदे सुझाव
कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका छन् ।
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुुदा कैलालीमा ६ जना घाइते
धनगढीः कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
अवैध काठसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन्।
Pagination
- Previous page
- Page 70
- Next page