Skip to main content

राजनीति

धनगढी : नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य हिरासिह सार्की प्रदेशको आन्तरिक मामिला मन्त्री भएका छन । सोमबार सपथ खाएका उनले पदभार…

धनगढी : कञ्चनपुर १ बाट प्रत्यक्ष निर्वाचित एमाले नेता बीरबहादुर थापा (पातल) प्रदेशको भूमी ब्यवस्था तथा कृषिमन्त्री भएका छन । उनले सोमबार…

धनगढी : भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने बताएका छन । 

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’ अपनाउने बताएका छन । सपथग्रहण लिएपछि पदभार ग्रहण गर्दै…

धनगढी : सुदूरपश्चिमका काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह दोस्रोपटक मुख्यमन्त्री भएका छन । शाहसँगै ६ जना मन्त्री र ३ जना…

धनगढी : नेकपा एमालेले पनि सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ । आज बसेको संसदीय दलको बैठकले बैतडीबाट प्रदेश सभा सदस्य सुरेन्द्र…

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरुको सपथ आज (सोमबार) दिउसो साढे ३ बजे हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार…

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी…

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिमको मन्त्रीमण्डलमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली काँग्रेसका बहादुर सिह थापा र मेघराज…

धनगढी : नेपाली कांग्रेसका कमलबहादुर शाह आइतबार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

धनगढी : प्रदेश प्रमुख नजिर मियाबाट आईतबार मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले छिट्ट्रै प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट निकास…

धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज काँग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी…

धनगढी : सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि चहलपहल बढेको छ । प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि…

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गरेका छन । शुक्रबार मुख्यमन्त्री…

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख…

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अल्पमतमा परेको अन्तिम दिन अथवा ३० औं दिनमा राजीनामा दिएका छन । 

काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू तोकेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्जहरू तोक्ने…

धनगढी : प्रदेश सरकारको दोस्रो कार्यकालमा सुदूरपश्चिममा तीन वटा सरकार फेरिएका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुख बाहेकका ५१…

धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । आज (बुधबार) उनले सभामुख…

धनगढी  ः सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारका…

धनगढी : साउन ८ गते अढाई मिनेट मात्रै सञ्चालन भएर स्थगित भएको सुदूरपश्चिम  प्रदेश सभाको विषेश अधिवेशन आईतबार ५२ मिनेट चलेको छ ।…

धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ । सुदूरपश्चिममा साउन १८ गतेपछि…