Skip to main content

 

काठमाडौं । सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ ।

काठमाडौँः लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा…

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले…

सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) को आयोजना हुदै

धनगढी : सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) प्रतियोगिताको आयोजना हुने भएको छ…

फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला डिपिआर तयार, ईआईए बनमा

धनगढी : सुदरपश्चिममा निर्माणको तयारी भएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको…

धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड…

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौं पराजित

काठमाडौं : सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा…

धनगढीः पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ। सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली…

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।


धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज एवंम् केन्द्रीय सचिव लेखराज भट्टले प्रधानमन्त्रीले पार्टीको बैठकमा बोलेका कुराले…

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले सिद्धान्तबाट विचलित भएकाहरुले एमाले छोड्यो भनेर कुप्रचार गरिरहेको…

कैलालीमा ५० हजार किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइँदै

धनगढीः कैलालीमा ५० हजारको संख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको…

मेडिकल विश्वविद्यालय संघर्ष समितिको माग, ‘फाष्टट्रयाकबाट एमविविएसको अध्यापन होस’

धनगढी : सहिद दसरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठन गरिएको…

आउदो असारदेखि गेटामा एमविविएसको पढाई गर्न सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन सय शैयाको…

‘कबड्डी ४’ को रेकर्ड तोडदै ‘१२ गाउँ’ को बक्सअफिसमा नयाँ रेकर्ड

धनगढी : एक्सन स्टारको उपमा पाएका नायक विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ले बक्सअफिसमा…

भारतका चर्चित कलाकारको अभिनय रहेको ‘ह्स्व दीर्घ’ कार्तिक ३० गते देखि प्रदर्शन हुने

धनगढी :  भारतको साउथ मूभीमा चर्चा कमाएका पाँचजना कलाकार सहितको अभिनय रहेको नेपाली…

देश छोडनेका पिडा पोखिएको ‘साहिँला दाइ’ स्रोतामाझ

धनगढी  ः धेरै पहिले जनताले चाहेको व्यवस्था फरियो । त्यसपछि पटक पटक सत्ता फेरियो…

कैलाली : कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको…

टीकापुर : गहुँ छर्ने बेला भइसक्दासमेत कैलालीमा रासायनिक मलको चरम अभाव भएपछि कैलालीका किसान चिन्तत छन । कात्तिक अन्तिमदेखि मंसिर दोस्रो…

कञ्चनपुर : अठार वर्षअघि प्रारम्भ भएको  भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २२ प्रतिशत मात्र भएको छ । राष्ट्रिय गौरवको आयोजना…