प्रदेश समाचार
अध्यक्ष विरामी भएपछि नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक स्थगित
टीकापुर : टीकापुरमा आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी विरामी परेर अस्पताल भर्ना भएकाले बैठक… विस्तृतमा
अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ
अछाम : अछाम अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छ्न । मंगलसेन नगरपालिकामा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षिया बुवा पक्राउ परेका हुन ।… विस्तृतमा
एमालेका लागि सरकार भन्दा पनि गठबन्धन भत्किनु उपलब्धी हो : पोखरेल
धनगढी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारमा गएर राम्रा राम्रा मन्त्रालय छान्नुभन्दा पनि नेकपा एकालेका लागि अलोकतान्त्रिक गठबन्धन भत्काउनु ठुलो उपलब्धी भएको… विस्तृतमा
सुदूरपश्चिममा मन्त्रालय तोडेरै भएपनि सरकार जोगाउने चलखेल
धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले सरकार जोगाउन जस्तो सुकै कदम पनि चाल्ने संकेत गरेका छन । उनले मन्त्रालय तोडेर भएपनि सरकार जोगाउने उपाय खोजिरहेका छन । सरकारले सामाजिक विकास… विस्तृतमा
शाह नेतृत्वको सरकारमा सहभागि हुनेलाई अब के गर्छिन रञ्जीता (कुराकानी)
तपाईको पार्टी सरकारमा की प्रतिपक्षमा ?– सरकारमा नी । हामी नयाँ गठबन्धनमै छौं । विहीबारको प्रतिनिधि सभाको बैठकमा पनि हाम्रो पार्टी सत्ता पक्षमै बस्यो नी, देख्नुुभयो होला । त्यसैले… विस्तृतमा
धनगढी रंगशालामा सेनाको तीनदिने शैनिक प्रर्दशनी सुरु (फोटोफीचर)
धनगढी ः नेपाली सेनाको पृतना हेडक्वार्टर तेघरी कैलालीले २६१ औं वार्षिकोत्सव तथा सेना दिवश मनाएको छ । धनगढीको रंगशालामा प्रदेश प्रमुख देवराज जोशीले एक कार्यक्रमका बीच शनिबार… विस्तृतमा
Breaking : शाह नेतृत्वको सरकार आजै छोडन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठद्वारा संसदीय दललाई निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छिन ।
रेशम र रञ्जीताबीच सरकारमा जाने नजाने विषयमा तीब्र मतभेद, के उन्मुक्ति विभाजन होला ?
धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुुगेको छ । पार्टी अध्यक्ष रञ्जीताले… विस्तृतमा
अल्पमतमा रहेका मुख्यमन्त्री शाहद्वारा रातारात मन्त्रीमण्डल विस्तार
धनगढी : अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन । शुक्रबार राती ९ बजेतिर उनले नागरिक उन्मुुक्ति पार्टीका ३ जना मन्त्री थपेका हुन… विस्तृतमा
महाशिवरात्री, धनगढीको शिवपुरी धाममा दर्शनार्थीको घुुईचो (फोटोफीचर)
धनगढी : महाशिवरात्रीका अवसरमा सुदूरपश्चिमभरी शिवालयहरुमा दर्शनार्थीहरुको घुुईचो लागेको छ । अछामको बैद्यानाथ धाममा १४ वर्षपछि आयोजना गरिएको कोटीकोमको आज समापन भईरहेको छ भने धनगढीको… विस्तृतमा
बेहडाबाबा धाममा हेलिकप्टरबाट पुष्प वर्षा, सवा दुुई करोड दीप प्रज्वलन गरिने
धनगढी : धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।
प्रदेशको विकासका लागि स्थिर सरकार आवश्यक : मुख्यमन्त्री शाह
डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समृद्धि र विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन् । डोटीको वडीकेदार गाउँ कार्यपालिकाको नवनिर्मित… विस्तृतमा
Pagination
- Previous page
- Page 48
- Next page