प्रदेश समाचार
बझाङ प्रदेशसभा–१ को मतगणना सुरु, दुई समूहमा गणना गरिदै
बझाङ : बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । अहिले मतपेटिका खोलेर पट्याउने… विस्तृतमा
बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक सुरु, तीन समूहमा मतगणना हुने
बझाङ : बझाङमा मतपेटिका संकलन भएसँगै मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केहीबेर अघि बैठक बसेको हो । बैठकमा मतगणना बारे छलफल भईरहेको छ… विस्तृतमा
बझाङमा मतदान सुरु, ६१ हजार ७ सय मतदाताले भाग लिन पाउने
बझाङ : उपनिर्वाचन अन्तर्गत बझाङ–१(१) मा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
बझाङमा निर्वाचन सुरक्षाका लागि १२ सय सुरक्षाकर्मी परिचालन, साढे ६१ हजारले मतदान गर्न पाउने
बझाङ : बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(१) मा बैशाख १५ गते हुने निर्वाचनको तयारी सकिएको छ । ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी परिचालन गरिएका छन ।
बझाङ उपनिर्वाचन–एमाले–काँग्रेसबीच प्रतिष्पर्धा, माओवादी र समाजवादी अस्तित्वको लडाईमा
बझाङ : बझाङमा प्रदेश सभाको उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेस बीच नै हुने भएको छ । २०४८ साल यताका चुनावहरुको विश्लेषण गर्ने हो भने गठबन्धन बनेर लडेबाहेक धेरै पटक… विस्तृतमा
बझाङ उपनिर्वाचन–निर्वाचन सामाग्री सहित कर्मचारी निर्वाचनस्थलतिर
बझाङ : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ती पत्र र मतदान सामग्री सहित मतदान स्थल तर्फ पठाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत,… विस्तृतमा
बझाङ प्रदेश सभा निर्वाचन–पछिल्लो गठबन्धनसँग पराजयको बदला दिने दाउमा एमाले
बझाङ : बझाङमा उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । १५ गते हुने निर्वाचनका लागि दलहरुले प्रचारप्रसार तिव्र पारेका छन् । सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने… विस्तृतमा
एमालेबाट बझाङ प्रदेश सभा उमेदवार भण्डारीलाई पितृशोक
धनगढी : नेकपा एमाले बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ ।
बझाङमा आजबाट निर्वाचन आचारसंहीता लागु
बझाङ : उपनिर्वाचन हुने बझाङ र ईलाममा आजबाट आचारसंहीता लागुभएको भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको… विस्तृतमा
उप–निर्वाचनका उमेदवारविरुद्ध आज उजुरी दिन पाईने
धनगढी : प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दिन पाइने भएको छ ।
बझाङमा प्रदेश सभा सदस्यका लागि १२ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि १२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्धारित गरिएको बेलुकी ५ बजेसम्मको समयभीत्र १२ जनाको… विस्तृतमा
बझाङमा प्रदेश सभा सदस्यका लागि अहिलेसम्म नौ जनाको उमेदवारी
धनगढी : बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि ९ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक… विस्तृतमा
Pagination
- Previous page
- Page 3
- Next page