प्रदेश समाचार
बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते
बझाङ ः बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको… विस्तृतमा
बझाङको बुंगल नगरपालिकामा सात महिनामा फरक फरक चार जना प्रशासकीय अधिकृत
बझाङ : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको… विस्तृतमा
बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाईते
बझाङ : बझाङको तलकोटबाट चैनपुर आउदै गरेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । बझाङको तल्कोट गाउँपालिकाको साईलाबगड नजिक से १ ज ८६८ नम्बरको जीप बिहिबार… विस्तृतमा
सामाजिक विकास मन्त्री साउँदले ‘मार्ने’ धम्कीको आरोप लगाउनेसँग गरे मिलापत्र
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ ।
शनिवारिय विषेश : खप्तड, धर्तीमा स्वर्गको टुक्रा
बझाङ : विक्रम सम्वत २०४२ मा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो । जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द… विस्तृतमा
बझाङको पतालचौर केन्द्र भएर भूकम्पको धक्का महसुस
चैनपुर : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको हो ।
पञ्चतत्वमा विलिन भए आन्तरिक मामिला मन्त्री सिंह
सेती नदीको धौलाबगर डुंग्रीघाटमा अन्तेष्टी
मन्त्री सिंहको शव चैनपुर नगर परिक्रमा गराईदै (फोटो फिचर)
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको शवयात्रा सुरु भएको छ ।
सवारी दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको आज अन्त्येष्टी गरिने
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको आज शवयात्रा हुने भएको छ । मंगलबार… विस्तृतमा
छोराका लागि मन्त्री सिंहको शव चार दिनसम्म अस्पतालमै राखिने
बझाङः मंगलबार अपरान्ह सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्रीको अन्तिम संस्कार चार दिनपछि गरिने भएको छ । मन्त्रि सिंहका कान्छा छोरा इजरायलमा… विस्तृतमा
आन्तरिक मामिलामन्त्रीलाई अन्तिम श्रद्धाञ्जली दिईदै
धनगढीः मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ ।… विस्तृतमा
जिल्लाबासीसँग खुशी साट्न नपाउदै अस्ताए सिंह
बझाङ ः सुदुरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङ आईरहेका थिए… विस्तृतमा
Pagination
- Previous page
- Page 4
- Next page