सबै ताजा समाचार
मुख्यमन्त्री सोडारीलाई राजीनामा गरेर नयाँ सरकार गठनमा सहज पार्न एमाले काँग्रेसको आग्रह
धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिने सहमति भएसँगै सुदूरपश्चिममा पनि सरकार परिवर्तनको तयारी सुरु भएको छ । काँग्रेस र एमालेको संसदीय दलले समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ… विस्तृतमा
एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं : नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल… विस्तृतमा
सत्ता समिकरण फेरिने संकेत, स्थिरताका लागि काँग्रेस र एमाले सरकार बनाउदै
काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तनको कसरतमा जुटेका छन । प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता… विस्तृतमा
कञ्चनपुरका वरिष्ठ पत्रकार कर्णदेब भट्टको निधन
धनगढी : नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने
धनगढी : नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ । आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो ।
कञ्चनपुर भएर बग्ने महाकालीमा बगेर मजदुर बेपत्ता
महेन्द्रनगर ः कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् ।
एमालेले गर्यो एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार
काठमाडौं : नेकपा एमालेले एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन बहिष्कार गरेको छ । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि प्रज्ञा भवनमा… विस्तृतमा
अन्तत फुटाईए चार मन्त्रालय, सञ्चारको जिम्मा हिरा सार्कीलाई
धनगढी : सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाइएका छन । सामाजिक विकास मन्त्रालयलाई फुटाएर, शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
धनगढीबाट २ किलो गाँजासहित ६५ वर्षिय बृद्ध पक्राउ
धनगढी : कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
धनगढीका खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाईने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले तीनवटा खोला किनारमा ‘ग्रीनबेल्ट’ सहितको करिडोर बनाउने भएको छ ।
नेपाल पत्रकार महासंघको चुनाव– आज मनोनयन हुन सकेन
काठमाडौं ः नेपाल पत्रकार महासंघको चुनावका लागि शनिबार हुने भनिएको उम्मेदवार मनोनयन विवादका कारण हुन नसकेपछि चुनाव अनिश्चित भएको छ ।
कैलालीमा १० लाख ७२ हजार मूल्यको अबैध सामानसहित दुई जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा झण्डै ११ लाख मूल्यको अबैध सामानसँगै एक महिलासहित दुई जना पक्राउ परेका छन् ।
Pagination
- Previous page
- Page 142
- Next page