प्रदेश समाचार
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा ११ सय २३ जलपंक्षी फेला
धनगढी : कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा एक हजार एक सय २३ जलपंक्षी फेला परेका छन । विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा हिउँदे जलपंक्षी गणना गरिएको हो… विस्तृतमा
छोरा नछुटेपछि झन पिडामा बिपिनको परिवार
महेन्द्रनगर : आमाको आखा रसाएकै थिए, तर आँखामा छोरा आउने आश कायमै थियो । बुवा आँगनमा टोलाएझैं बसिरहेका थिए । बहिनी पुष्पा त दाजुको बारेमा सोध्ने वित्तिकै भक्कानीईन ।
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुुदा व्यवस्थापन जटिल
दार्चुला ।दार्चुलाको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ… विस्तृतमा
खानेपानी मन्त्री यादव सुदूरपश्चिमवासीको खानेपानी समस्या बुझ्न कैलालीमा
धनगढी । खानेपानी मन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्या समाधान गर्न… विस्तृतमा
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता
धनगढी। धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार १५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ । मङ्गलबार पत्रकार… विस्तृतमा
मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंगलवार राति धनगढी उपमहानगरपालिका–५ को पिपलचौतारा नजिकै सुदूरपश्चिम प्रदेश ०१०१२ प ७४८७ नम्बरको मोटरसाइकल… विस्तृतमा
ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दार पालीको मृत्यु
डोटीः डोटीमा ड्युटी गर्दागर्दै बेहास भएर ढलेका एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
सिद्धान्तबाट विचलित भएकाहरु एमाले छोडेको कुप्रचार गर्दैछन : लेखराज भट्ट
धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले सिद्धान्तबाट विचलित भएकाहरुले एमाले छोड्यो भनेर कुप्रचार गरिरहेको बताएका छन । उनले विचारबाट नसक्ने देखेपछि… विस्तृतमा
मेडिकल विश्वविद्यालय संघर्ष समितिको माग, ‘फाष्टट्रयाकबाट एमविविएसको अध्यापन होस’
धनगढी : सहिद दसरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठन गरिएको संघर्ष समितिले गेटामा यथासक्य ३ सय हुदै ६ सय शैयाको अस्पताल र चिकित्सा शिक्षाको अध्यापनको… विस्तृतमा
सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) को आयोजना हुदै
धनगढी : सुदूरपश्चिममै पहिलो पटक मोटर दौड (अटो क्रस) प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी फागुन १६ र १७ गते मोटर ¥याली र मोटर दौडको आयोजना हुने भएको हो ।
भोलीबाट धनगढी रंगशालामा हुने नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा साढे ११ सय विद्यार्थी सहभागि हुदै
धनगढी : धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा एक हजार १५३ खेलाडी विद्यार्थी सहभागी हुने भएका छन् ।
नुन किन्न वडाको सिफारिस अनिवार्य
बाजुराः बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य गरिएको छ ।
Pagination
- Previous page
- Page 82
- Next page