सबै मुख्य समाचार
पुष्पादेवि बनिन १० मिटरमा सडक छोडेर कित्ताकाट गर्ने पहिलो सेवाग्राही
धनगढी : धनगढीमा कित्ताकाट गर्दा १० मिटर सडक छोडनुपर्ने मापदण्ड लागु गरिन थालिएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ५ की पुष्पादेवि सिंहले कार्यविधि अनुसार १० मिटरको सडक… विस्तृतमा
चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सेती प्रादेशीक अस्पताल गाभेर गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउने तयारी अघि बढेको बताएका छन ।
गृहजिल्ला पुुगेर देउवाले भने, ‘अहिलेसम्मका अधुरा कामहरु पुरा गर्छु’
डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म रहेका अधुरा र अपुरा कामहरु गर्ने बताएका छन । गृह जिल्ला डडेल्धुरा पुगेर सञ्चारकर्मीहरुसँग संक्षीप्त कुराकानीका… विस्तृतमा
बैतडीमा देवरानीको चिरपटले विभत्स हत्यागरी प्रहरी चौकी पुुगिन जेठानी
बैतडी : बैतडीमा देवरानीको हत्या गरी जेठानी आफै प्रहरी चौकी पुगेकी छिन । डिलासैनी गाउँपालिका–२ छेपट्टा भन्ने स्थानकी ३० वर्षिया दीपा बोहराले आफ्नै दवरानी २५ वर्षिया सुनीता… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारका सय दिन, साढे १८ किलोमिटर पक्की सडक (प्रगती विवरण सहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सय दिनको प्रगती सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषदका अधिकांस मन्त्रीहरु राखेर मंगलबार विहान पत्रकार सम्मेलनको… विस्तृतमा
मसुरियाका पत्रकार सुरेश भूलका हत्याराहरुलाई कडा कारवाहीको माग
धनगढी : मसुरिया पत्रकार सुरेश भूलको कुटपिट गरि हत्या गरिएको घटनाको विभिन्न पेशागत संघसंगठनहरुले विरोध गरेका छन । नेपाल पत्रकार महासंघ कैलाली, प्रेस चौतारी नेपाल, सुदूरपश्चिम… विस्तृतमा
यसरी हत्या गरिएको थियो, कैलालीका पत्रकार सुरेश भूलको हत्या
धनगढी : सुरेश भूल सूचनाको हकका लागि राष्ट्रिय महासंघका कैलाली जिल्ला सदस्य हुन । उनको गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ को कार्यालय नजिकै कान्तिपुर टोलमा मेडिकल र फोटोकपि… विस्तृतमा
बाख्रा चोरेको भन्दै कुटपिट गरी हत्या गरेको अभियोगका सात जना पक्राउ
धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा बाख्रा चोरेको आरोप लगाउदै हत्या गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार गौरीगंगा… विस्तृतमा
कैलाली प्रहरीद्वारा पाँच लाख बराबरको तस्करीको सामान बरामद
धनगढी : कैलाली प्रहरीले तस्करी गरि नेपाल भित्र्याईदै गरेको पाँच लाख मूल्यका सामान बरामद गरेका छ । टीकापुर नगरपालिका वडा नम्बर ९ ठोकेबजारको भीत्री सडकमा ४ लाख ४२ हजार बराबरको हरियो… विस्तृतमा
ब्राउन सुगरसहित धनगढीका पाँच जना युवक पक्राउ
धनगढी : कैलालीको धनगढीमा पाँच जना युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो ।
देउवाको सुझाव, रास्वपाका कार्यकर्ताहरुले सडक आन्दोलन गर्नुको कुनै तुक छैन
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले गरिरहेको सडक आन्दोलनको कुनै तुक… विस्तृतमा
कैलालीको लम्की क्षेत्रमा ब्राउन सुगरको कारोबार गर्ने दुईजना पक्राउ
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ राजीपुर आसपासका क्षेत्रका ब्राउन सुगरको कारोबार गर्ने २ जना प्रहरीले पक्राउ गरेको छ ।
Pagination
- Previous page
- Page 67
- Next page