Skip to main content

राजनीति

महेन्द्रनगर : जिल्ला सदस्यमा हारेका ब्यक्तिलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेपछि नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी…

धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले दलको निर्णय नमान्नेलाई कारवाही गर्ने बताएका छन ।…

धनगढी : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आईतबार…

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको…

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउने भएका छन । उनी नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटनका लागि…

धनगढी:  अन्तत नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । बुधबार प्रधानमन्त्रीले आफूलाई…

धनगढी : प्रधानमन्त्री पुुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र नदिनेमा फेरि नागरिक उन्मुक्ति पार्टीभीत्र विवाद देखिएको छ…

धनगढी : उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले आफ्नो पहिलो प्रार्थमिकता सुदूरपश्चिमका खानीहरुको अध्ययन र उत्खनन रहने बताएका…

बैतडी  ः नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक…

टिकापुर : सरकारमा सहभागी हुने र नहुने विषयमा आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्यहरूको…

धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन । नेकपा एमालेका नेता तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य नजिर मियाँ…

धनगढी : सुदूरपश्चिमका एमालेका पुराना नेता डिल्लीराज भट्ट गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्त भएका छन । सरकारले सोमबार गण्डकी, मधेश र…

टीकापुर : अध्यक्ष रञ्जीता चौधरीको अनुमपस्थितिमै नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक केहीबेर अघि टीकापुरमा सुरु…

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्तिबाट एकजना मन्त्री थपेका छन । उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई…

टीकापुर : टीकापुरमा आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी विरामी…

धनगढी  : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारमा गएर राम्रा राम्रा मन्त्रालय छान्नुभन्दा पनि नेकपा एकालेका लागि…

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले सरकार जोगाउन जस्तो सुकै कदम पनि चाल्ने संकेत गरेका छन । उनले मन्त्रालय तोडेर भएपनि सरकार जोगाउने…

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई…

धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा…

धनगढी : अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन । शुक्रबार राती ९ बजेतिर उनले नागरिक…

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समृद्धि र विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन् । डोटीको…

धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिएपनि, सुदूूरपश्चिममा नयाँ समिकरण अनुसार सरकार बनाउन सकस भएको छ । निर्णयक रहेको नागरिक उन्मुक्ति…

काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।