Skip to main content

राजनीति

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी…

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिमको मन्त्रीमण्डलमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ । नेपाली काँग्रेसका बहादुर सिह थापा र मेघराज…

धनगढी : नेपाली कांग्रेसका कमलबहादुर शाह आइतबार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

धनगढी : प्रदेश प्रमुख नजिर मियाबाट आईतबार मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले छिट्ट्रै प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट निकास…

धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज काँग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी…

धनगढी : सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि चहलपहल बढेको छ । प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि…

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गरेका छन । शुक्रबार मुख्यमन्त्री…

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीयाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख…

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अल्पमतमा परेको अन्तिम दिन अथवा ३० औं दिनमा राजीनामा दिएका छन । 

काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू तोकेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्जहरू तोक्ने…

धनगढी : प्रदेश सरकारको दोस्रो कार्यकालमा सुदूरपश्चिममा तीन वटा सरकार फेरिएका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुख बाहेकका ५१…

धनगढी : असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन । आज (बुधबार) उनले सभामुख…

धनगढी  ः सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारका…

धनगढी : साउन ८ गते अढाई मिनेट मात्रै सञ्चालन भएर स्थगित भएको सुदूरपश्चिम  प्रदेश सभाको विषेश अधिवेशन आईतबार ५२ मिनेट चलेको छ ।…

धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ । सुदूरपश्चिममा साउन १८ गतेपछि…

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफैले तोडेर बनाएका १० मन्त्रालयलाई घटाएर ७ मै झारेका छन । उनले गठबन्धनमा आवद्ध…

धनगढी : नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान…

धनगढी :  सुदूरपश्चिममा मंगलबार बोलाईएको संसदको विषेश अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले अध्यादेश ल्याउनका लागि…

धनगढी : सुदूरपश्चिममा साउन १ गते देखि राजश्व संकलन बन्द भएको छ । सरकारले ल्याएको बजेट पास नहुँदा र नयाँ बजेट नआउदा राजश्व संकलन बन्द…

धनगढी  ः संघीय सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री भएका छन । एमालेबाट दामोदर भण्डारी र नेपाली काँग्रेसबाट रमेश लेखक, आरजु देउवा…

धनगढी  ः नयाँ सत्ता समिकरणमा सुदूरपश्चिमबाट नेकपा एमाले्का दामोदर भण्डारी सहित तीन जना मन्त्री बन्ने भएका छन । भण्डारी उद्योग…

धनगढी : नयाँ गठबन्धनमा आबद्ध दलहरुले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सहजीकरण…

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.…