धनगढी: सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निस्शुल्क प्लास्टिक सर्जरी (अपरेसन) शिविर सञ्चालन हुने भएको छ।
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार निर्माणका योजनामा बजेट विनियोजन गर्न लापर्बाही गरेको पाइएको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्रदेश गौरवका… विस्तृतमा
धनगढी : सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ।चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैँक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशमा एक… विस्तृतमा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणका लागि कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउने भएको छ।
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार…
काठमाडौँ : प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।
यही जेठ २४ देखि प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड धनगढीमा हुने
बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते…
पाचौं भजहर कप सुरुः भजनीको विजयी सुरुवात
धनगढी :कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा निसर्ग हस्पिटल पाचौं भजहर कप…
‘रेड बेल्ट’ पाएका सिनियर खेलाडीका लागि राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष सम्पन्न भएको…
भीमदत्तले उचाल्यो कैलाली प्रिमियर लिग–३ को उपाधि
धनगढीः धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि…
धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले आइतबार (आज) बजेट ल्याउदै छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि साँझ ७ बजे बजेट सार्वजनिक गर्ने तयारी…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा सदस्यका योजनालाई सम्बोधन गरेको छ । सरकारले प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका क्रमशः…
धनगढी : नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले एमालेमा एकता भएमात्रै मिशन ८४ सफल हुने बताएका छन । उनले…
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता…
धनगढीमा सेती अस्पतालद्धारा निस्शुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन
धनगढी: सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा निस्शुल्क प्लास्टिक सर्जरी (अपरेसन)…
धनगढी उपमहानगरको वडा क्लिनिकमा ५७४ जनाले लिए विषेशज्ञ सेवा (फोटोफिचर)
धनगढी : धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ र १९ मा सञ्चालन गरेका विषेशज्ञ चिकित्सक…
शुक्लाफाँटामा सिकलसेल एनिमिया पहिचान गर्न निः शुल्क रगत परीक्षण सुुरु
कञ्चनपुरः सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि नगरपालिकाले उच्च प्राथमिता…
भजन प्रतियोगितामा कञ्चनपुरको राधेश्याम भजन समूह प्रथम
धनगढी : कैलालीको धनगढीमा आयोजना गरिएको भजन प्रतियोगितामा कञ्चनपुरको राधेश्याम भजन समूह…
डडेल्धुरा : तत्कालीन अवस्थामा सुदूरपश्चिमको सबैभन्दा ठुलो करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी फुटेर जीर्ण भएको १५…
धनगढीः कैलालीमा शनिवार (आज)बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ।