प्रदेश समाचार
सुदूरपश्चिममा साढे ३१ अर्वको बजेट, झण्डै आधा बजेट पुर्वाधारमा (पूर्णपाठसहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले शनिबार प्रदेश सभामा आर्थिक… विस्तृतमा
यसरी फर्कियो अछामका चार सय १८ जनाको आँखाको ज्योती
अछाम : अछामका ४१८ जनाको आँखाको ज्योती फर्काइएको छ । अछामको सदरमुकाम मंगलसेन, कमलबजार र बयलपाटामा गरिएको आँखा स्वास्थ्य शिविरमा ४१८ जनाको आँखाको ज्योती फकाईएको गेटा आँखा अस्पतालका… विस्तृतमा
जब कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा टुट्यो ....
अछाम : कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन् । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी… विस्तृतमा
विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन, कृषकलाई राहत
अछाम : अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धनबहादुर कडायत व्यवसायीक रुपमा कृषि पेशामा आबद्ध छन् । उनी तरकारी खेतीसंगसंगै बाख्रा पालन व्यवसाय पनि गर्छन् । उनले घरपरिवारको… विस्तृतमा
सफलताको कथा : मलेसिया र दुबई छोडेर फर्केका भरतको तरकारी मोह
अछाम : अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुई पटक विदेश गए । उनले ३ महिना दुवईमा घर बनाउने काम गरे । दुवईमा राम्रो कमाई नभएपछि उनी ३ महिनामै नेपाल फर्किए… विस्तृतमा
अछामको मेल्लेख दुर्घटनाका मृतक पाँच जनाको सामुहीक अन्त्यष्टी
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना परी मृत्यु भएका ५ जनाको आज सामुहिक अन्त्यष्टी गरिएको छ । पोस्तमार्टम पछि मृतक ५ जनाको बिरा घाटमा अन्त्येष्टी गरिएको हो ।
अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना ५ जनाको मृत्यु तीन घाइते
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज विहान भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
नयाँ सत्ता समिकरणभीत्र सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, दुबै हातमा लड्डु
धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता समिकरणका चर्चाहरु हुन थालेका छन । सुुदूरपश्चिमका लागि नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनभीत्र… विस्तृतमा
अछाममा आगलागीबाट जलेको कोटीहोम महायज्ञको कुण्ड रातारात बनाईदै (तस्बिरहरु)
अछाम : अछाममा शनिबार दिउसो आगलागीबाट जलेर क्षतीग्रस्त भएको कोटिहोम महायज्ञको कुण्डको रातारात निर्माण भएको छ । कोटिहोम आयोजक समितिका पदाधीकारीहरुले रातारात कुण्ड तयार पारेका हुन ।
अछामको बैद्यनाथ धाममा लागेको कोटीहोम महायज्ञको कुण्डमा आगलागी
अछाम : अछामको बैद्यनाथ धामको कोटिहोम कुण्डमा आगलागी भएको छ । केही बेरअघि कुण्डमा आगलागी भएको हो । आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेरको छ ।
अछामको बैद्यनाथ धाममा १४४ वर्षपछि ऐतिहासिक कोटीहोम
अछाम : अछामको बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको छ । कोटीहोम महायज्ञ साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म… विस्तृतमा
बैद्यनाथ धाममा पुगेर राष्ट्रपती पौडेलले भने ‘अछाम आएर म धन्य भए’
अछाम : राष्ट्रपती रामचन्द्र पौडेलले बैद्यनाथ धामको समग्र विकासका लागी विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर पुर्वाधार निर्माण गर्नुपर्ने बताएका छन । अल्प, मध्य र दिर्घकालीन… विस्तृतमा
Pagination
- Previous page
- Page 4
- Next page